दाङ । दाङको तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकी, सोही ठाउँका ४० वर्षीय जिबराज डाँगी, तुलसीपुर – १२ का ५६ वर्षीय तिलक केसी, सोही ठाउँका ४३ वर्षीय फिरु चौधरी, तुलसीपुर – १० का ४४ वर्षीय किरणप्रसाद बम, सोही ठाउँका सुदन वली, २९ वर्षीय तिलकराम चौधरी र ४५ वर्षीय कर्ण चौधरी पक्राउ परेका छन् ।
उनीहरुको साथबाट एक लाख ११ हजार ७१० रुपैंया बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरको सञ्चार शाखाले जानकारी दिएको छ।
पढ्ढास्थित पत्तु चौधरीको घरमा कोठा भाडामा लिएर तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकीले जुवा खेलाउँदै आएको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा गएको बिहीबार राति ११ बजेतिर छापा हानेर जुवा खेली रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको तथा जुवा ऐन अन्तरगत मुद्दा चलाएर आवश्यक कानुनी कारबाहीको लागि प्रक्रिया सुरु भएको प्रहरीले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: