काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ नेता आज चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा नेताहरु चीन भ्रमणमा जान लागेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जान लागेको हो।
भ्रमण टोलीमा वरिष्ठ उपाध्यक्ष पोखरेल, एमाले सचिव लेखराज भट्ट, कानुन व्यवसायी सानुराज पोखरेल, एमाले कर्णालीका अध्यक्ष गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी छन्।
त्यसैगरी प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापाको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी पनि भ्रमण टोलीमा रहेका एमालेले जनाएको छ।
चिनियाँ पक्षले ओलीको भ्रमणका लागि १७–२१ मंसिरको मिति प्रस्ताव गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८२ - ०९:३३
बेनी । रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशक...
आषाढ़ २९ गते, २०८२ - ०९:२८
सिन्धुपाल्चोक । प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन न...
आषाढ़ २९ गते, २०८२ - ०८:५८
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ। २८ वर्षीय कमला आउजीलाई असार २८ गते रात...
आषाढ़ २९ गते, २०८२ - ०८:३३
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमु...
आषाढ़ २९ गते, २०८२ - ०८:३०
काठमाडौं । चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जाने मानिसहरूलाई सहज बनाउन भन्दै श्रम मन्त्रालयले तयार गरिरहेको बिना धितो ऋणसम्बन्धी कार्यविधि एक...
आषाढ़ २९ गते, २०८२ - ०८:२३
काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ। लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस पूर्व पश्चिम राजमार्ग अन्तर्...
आषाढ़ २९ गते, २०८२ - ०८:०७
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पाको नहुने बताएका छन्। उनले एमाले अहिले पनि नौजवान पार्टी भएको दावी गरेका छन्। ...
आषाढ़ २९ गते, २०८२ - ०८:००
संविधान संशोधनलाई निष्कर्षमा पुर्याउने विषय माइतीघरमा बोलेजस्तो होइन : महेश बर्तौला
आषाढ़ २९ गते, २०८२ - ०७:२९
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि स...
आषाढ़ २९ गते, २०८२ - ०७:२३
सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान...
प्रतिकृया लेख्नुहोस्: