काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनबारे छलफल गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन्।
उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार पदाधिकारी बैठक बस्न लागेको सचिव दिनानाथ शर्माले बताए।
पार्टीले अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको दाबी गरे । सचिव शर्माले भने, ‘भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ । थप निर्णय त्यही हुन्छ ।’
उनले अहिलेसम्म एक्लै चुनाव लड्ने भन्ने तयारीमा गरेपनि अब स्थानीय तहमा परिस्थिति हेरेर कुनै दलसँग सहकार्य हुनसक्ने पनि बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८१ - ०९:३४
घोराही । चालु आर्थिक वर्षको चार महिनामा दाङमा दुई सय ६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा एक ...
मंसिर २१ गते, २०८१ - ०९:३२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ...
मंसिर २१ गते, २०८१ - ०९:०५
काठमाडौं । नेपाल प्रहरीले एक हजार दुईसय २३ जना जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति म...
मंसिर २१ गते, २०८१ - ०८:५१
बागलुङ। काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ। पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका हजारौँ नागरिक सम...
मंसिर २१ गते, २०८१ - ०८:४६
घोडाघोडी । यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउ...
मंसिर २१ गते, २०८१ - ०८:१६
नेपालमा कसैसँग छैन औपचारिक भेटघाटको कार्यक्रम
मंसिर २१ गते, २०८१ - ०८:०७
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड...
मंसिर २१ गते, २०८१ - ०७:४१
काठमाडौं । गत वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको हमलापछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ। नेपालका लागि नवनिय...
मंसिर २१ गते, २०८१ - ०७:२६
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। उपनिर्वाचनमा जसपा नेपाल...
मंसिर २१ गते, २०८१ - ०७:१९
काठमाडौँ । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई ...
प्रतिकृया लेख्नुहोस्: