Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

कपिलवस्तुमा स्यालको आक्रमणबाट १० जना घाइते

खबरडबली संवाददाता

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो ।

आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बब्बु केवट र मुन्नालाल चौधरी, वर्ष ३५ को शिवकुमार यादव र वर्ष १५ का अर्जुन यादव घाइते भएका छन् ।

दुवै बस्तीमा बिहीबार राति स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए । घाइतेहरूको शिवराज अस्पताल बहादुरगन्जमा उपचारका लागि लगिएको छ । अस्पतालमा रेबिज भ्याक्सिन सकिएपछि ४ जनालाई बुटवल रिफर गरेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा हिउँदे आँधीको असर: लाखौं परिवार प्रभावित हुने सम्भावना

एटलान्टा। अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तता...

नेकपाको रञ्जित तामाङ जिताउन ५ सय ५५ सदस्यीय निर्वाचन समिति गठन

दमक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा–५ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार रञ्जित तामाङको जीत सुनिश्चित गर्न ५५५ सदस्यीय मूल निर्वाचन परिचालन...

जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

काठमाडौँ। आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बाब्वे विरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्...

अबुधाबी वार्ता: यूक्रेन-रूस-अमेरिका तीन दलीय शान्ति प्रयास

काठमाडौं। यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई ...

महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी, उम्मेदवारी खारेजीको माग

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । शनिबार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको तथा मधेसी समुदायमाथ...

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

लिस्बन। पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ। उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन...

ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्व...

नेकपाबाट हरिबोल गजुरेलसहित सात जना निष्कासित

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई...

जिम्बाब्वेमा मुसलधारे वर्षा: नौ जनाको मृत्यु, सडक र पुलमा व्यापक क्षति

हारारे। दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार फिलाबुसी...

मधेशबाट कांग्रेसको चुनावी अभियान सुरु, माघ १६ मा जनकपुरमा सभा

काठमाडौं । नेपाली कांग्रेसले चुनावी अभियान मधेश प्रदेशबाट सुरु गर्ने भएको छ । पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गर्दै औपचारिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending