काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतयामौसम सफा रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ ।
यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८२ - ०९:३०
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकै बारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ । त्यह...
आषाढ़ २६ गते, २०८२ - ०९:२३
काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिमा माफी नमाग्ने बताएकी छन्। ...
आषाढ़ २६ गते, २०८२ - ०९:११
काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेपछि डा. शेखर कोइराला ...
आषाढ़ २६ गते, २०८२ - ०९:०४
रोल्पा । असार २४ गतेदेखि सम्पर्कविहीन बनेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मग...
आषाढ़ २६ गते, २०८२ - ०८:४२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामा...
आषाढ़ २६ गते, २०८२ - ०८:३८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक सभा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी...
आषाढ़ २६ गते, २०८२ - ०८:२७
७ वटा पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
आषाढ़ २६ गते, २०८२ - ०७:४६
काठमाडौं । सांसदहरूको प्रश्नैप्रश्नले संसद् तरंगित छ । प्रतिपक्षी दलहरूले प्रश्न उठाएपछि सरकारमा भएका मन्त्रीले सामान्यतया जवाफ दिनुपर्ने हुन्छ । तर,...
आषाढ़ २६ गते, २०८२ - ०७:३५
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) यस्तो खेल उत्सव भएको छ, जसले नेपालमा खेलप्रेमीलाई उत्साह र खेलाडीलाई अवसर सिर्जना गरेको छ । अझ संघीयताप्रति आम ...
आषाढ़ २६ गते, २०८२ - ०७:२४
काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दि...
प्रतिकृया लेख्नुहोस्: