काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको गाडी निकालिएको छ। शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट भोटेकोशी नदीमा खसेको बोलेरो गाडी शुक्रबार साँझ निकालिएको हो।
साँझ ६्र ४५ बजे क्रेनबाट बा २० च २१८५ नम्बरको गाडी नदीबाट निकालिएको प्रहरी वृत्त बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिए। उनकाअनुसार बोलेरोमा दुई जना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
बोलेरोमा चालक भोटेकोशी गाउँपालिका–५ का ३८ वर्षीय सानु शेर्पा र बाह्रबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको इन्सपेक्टर पाण्डेले जानकारी दिए। गाडी शेर्पाकै रहेको खुलेको पनि उनले बताए।
दिउँसो स्थानीयले नदीमा गाडीको टायर देखिएपछि प्रहरीलाई खबर गरेका थिए। गाडी खसेको आशंकामा प्रहरी घटनास्थलमा पुगेको थियो।
गाडी खोज्नका लागि दुईवटा क्रेनसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८२ - ०७:२५
सुविधायुक्त खेल मैदान र कक्षा कोठा खाली, शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर
आषाढ़ ३ गते, २०८२ - ०७:१७
दैेलेख । दैलेखमा मलामी गएका एक बालकको नदीमा डुबेर मृत्यु भएको छ। गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको सोमबार मलामी गएको बेला रतिखोला घ...
आषाढ़ ३ गते, २०८२ - ०७:००
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उप...
आषाढ़ ३ गते, २०८२ - ०६:५५
काठमाडौं । मध्य प्रदेश इन्दौरका इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममा पत्नीबाट मारिएको घटना भारतभर चर्चाको विषय बनिरहेका बेला त्यस्तै प्रकृतिको झन् ख...
आषाढ़ ३ गते, २०८२ - ०६:४५
काठमाडौं। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू९भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ। यसका साथ...
आषाढ़ २ गते, २०८२ - ०९:०६
काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य...
आषाढ़ २ गते, २०८२ - ०८:४८
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ...
आषाढ़ २ गते, २०८२ - ०८:४६
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक ल...
आषाढ़ २ गते, २०८२ - ०८:३३
म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...
आषाढ़ २ गते, २०८२ - ०८:३३
म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...
प्रतिकृया लेख्नुहोस्: