बागलुङ । जिल्लाको गलकोट नगरपालिका २ भुङ्खानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ तर, मृतकहरूको पहिचान खुलेको छैन ।
शुक्रबार बिहान ९ बजे भएको दुर्घटनामा थप एकजना गम्भीर घाइते छन् । उनको उनको धौलागिरी अस्पताल, बागलुङमा उपचार भइरहेको छ ।
मृतकको पहिचान नखुले पनि दुर्घटनामा परेको गाडीमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बूढा मगरको कागजपत्र फेला परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८१ - १५:१८
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ । आज कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२...
कार्तिक २८ गते, २०८१ - १५:१७
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनुषा जनकपुर उपमहानगरपालिका-९ ठेगाना भएका ३७ वर्षीय दिब्य श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ...
कार्तिक २८ गते, २०८१ - १४:४२
काठमाडौं । नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत धादिङ जिल्लाको सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने भएको छ । ...
कार्तिक २८ गते, २०८१ - १४:३८
जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने ...
कार्तिक २८ गते, २०८१ - १४:३६
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको सन्दर्भमा सरकारको निर्णयअनुसार अब १५ दिन पर...
कार्तिक २८ गते, २०८१ - १४:३०
जुम्ला। प्रधानमन्त्री केपी शर्मा ओली यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन आइपुगेका छन्। सो प्रथम दीक्षान्...
कार्तिक २८ गते, २०८१ - १४:२४
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक)विरुद्ध सर्वोच्च अदालतम...
कार्तिक २८ गते, २०८१ - १३:४०
भैरहवा । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने...
कार्तिक २८ गते, २०८१ - १३:३७
काठमाडौं । ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद भुक्तानका निम्ति डिल्लीबजारस्थित सशस्त्र अनाश्रित गुल्म (चारखाल कारागार)चलान गरिएका गण्डकी प्रदेशका पूर्...
कार्तिक २८ गते, २०८१ - १२:१८
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका ...
प्रतिकृया लेख्नुहोस्: