Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

आमरण अनशन तोड्न सरकारको आग्रह

\"1441800385239_HL-KTM-suchanaकाठमाडौ । सनातन हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय हिन्दू युवा मञ्चले विगत नौ दिनदेखि जारी राखेको आमरण अनशन तोड्न सरकारले आग्रह  गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बुधबार अनशन स्थल पुगी प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट अनशनकारीलाई अनशन तोड्न आग्रह गरे । मन्त्री डा रिजालले संविधान लेखन कार्य अन्तिम चरणमा पुग्दै गर्दा अनशनको बाटोबाट नभई संविधान निर्माण कै बाटोबाट अगाडि बढ्न अनुरोध गरे । उनले भने ‘अनशन तोड्नुहोस्, यो बाटोबाट नजाऔँ । संविधान बनाएर अमनचयन शान्ति कायम गरौँ ।’ संविधान आवश्यकताअनुसार परिमार्जन गर्न सकिने बताउँदै उनले भने, ‘संविधान भनेको ढुङ्गामा लेखिएको अक्षर जस्तो होइन, समयअनुसार परिमार्जन गर्न सकिन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ ।’ संविधानका कारण कसैले पनि धार्मिक आस्था परिवर्तन गर्न नपर्ने बताउँदै उनले यही कुरालाई मनन गरी अनशन तोड्न आग्रह गर्न आएको जानकारी दिए । सनातन हिन्दू धर्म राष्ट्र कायम गर्नुपर्ने र धर्म परिवर्तनलाई प्रतिबन्ध लगाउनुपर्ने जस्ता सातबुँदे माग गर्दै खुलामञ्चमा यही भदौ १४ गतेदेखि ३९ वर्षीय खेमनाथ आचार्य, ४० वर्षका प्रेमनिधि भारद्वाज, २८ वर्षीय सागर कटुवाल र १९ वर्षका कमलप्रसाद जोशी ९घोरासैनी० अनशन बस्दै आएका छन्  । सरकारले हिन्दू राज्य कायम गर्ने सुनिश्चितता नगर्दासम्म राष्ट्रिय हिन्दू युवा मञ्चले आयोजना गरेको आमरण अनशन नतोडिने अनशन व्यवस्थापक उमाकान्त  सुवेदीले बताए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending