Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कालीकोटको सदरमुकामकै जीर्ण सडक

खबरडबली संवाददाता

कालीकोट । कालीकोट जिल्ला सदरमुकाम मान्म बजार क्षेत्रको सडक वर्सौंदेखि जीर्ण छ । मान्म बजार आसपास र मुख्य बजार प्रवेश गर्ने जिरो प्वाइन्टको सडक जीर्ण हुँदा आउजाउ गर्नसमेत कठिन भएको छ ।

जिरो प्वाइन्ट बजारको ओरालो सडक खाल्टाखुल्टी भएकाले दुर्घटनाको जोखिम बढेको छ । ओरालो सडकमा खाल्टाखुल्टी हुँदा सडक छेउबाट मोटरसाइकल पार गर्दा धेरै दुर्घटना हुने गरेका छन् ।

औषधी व्यवसायी लक्ष्मणबहादुर खत्रीले सडक जीर्ण हुँदा दैनिक मोटरसाइकल दुर्घटना हुने गरेको बताए । प्रायः जिरो प्वाइन्ट चोकमा ड्युटीमा रहनुभएका प्रहरी सहायक हवलदार विमला बस्नेतले सडक राम्रो नभएकाले दुर्घटना भइरहने गरेको बता । मोटरसाइकल चालकले सडकमा ठुला खाल्डो भएकाले डिलबाटै डोर्‍याउन खोज्दा मोटरसाइकल दुर्घटना हुने गरेको उहाँले जनाए ।

खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईंले जोखिम सडक राष्ट्रिय राजमार्गभित्रको सडकखण्ड भएकाले नगरपालिकाले बनाउन नमिल्ने हुँदा जस्ताको तस्तै रहेको बताए । उाका अनुसार सडकको क्षेत्राधिकार सडक डिभिजन कार्यालयको हो । उहाँले उक्त सडक मर्मतका लागि भनेर बजेट खर्च गर्दा महालेखा परीक्षकको कार्यालयले बेरुजु राख्ने हुँदा केही गर्न नसकिएको स्वीकार गरे । 

तीन वर्षअघि नगरपालिकाले जिरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्मको चार किलोमिटर सडक मर्मत गरेको थियो । मर्मत भएको केही समयमै सडक चौडा गर्ने ठेक्का सडक डिभिजन कार्यालय जुम्लाले लगाएपछि झन् जीर्ण भएको थियो ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending