सिमकोट । नाम्खा गाउँपालिका–५ को तुम्कोट गाउँमा पहिलो पटक टमाटर फलेको छ। किसानले परीक्षणका रुपमा लगाएको टमाटर खेतीबाट राम्रो टमाटरको फलसमेत उत्पादन भएको हो।
तुम्कोटमा होटेल व्यवसाय गर्दै आएका सुनाम तामाङले परीक्षणकै लागि बारीमा लगाएको टमाटरको बोटबाट राम्रो फल लागेको बताए।
उनले लगाएको टमाटरका बोटबाट पाँच केजी पाकेर निकालिएको र अरु पाक्ने क्रम जारी रहेको बताए। यसअघि सो क्षेत्रमा कहिल्यै पनि टमाटर पाकेको थिएन।
उनले एक सय बोट टमाटर लगाएको असी बोटमा टमाटर फलेको बताउदै यसबाट होटेलमा निक्कै काम लागेको जानकारी दिए। गतवर्षसम्म होटेलका लागि चीनको ताक्लाकोटबाट टमाटर खरिद गरेर ल्याउने गरिएको बताउँदै उनले यसवर्ष आफ्नै बारीको टमाटरबाट काम चलेको बताए। कृषि प्राविधिक नेत्रबहादुर शाहाीले टमाटर तीन हजार मिटर उचाईसम्म फल्ने भएपनि हाल तीन हजार चार सय मिटरसम्म फली रहेको बताए।
उनका अनुसार यसको मुख्य कारण जलवायु परिबर्तनको असर भएको र गर्मी बढे कै कारण तुम्कोटमा टमाटर फलेको होे।
उनले पछिल्लो समयमा गर्मी निक्कै बढेको बताउदै नयाँ तरकारी र फलफुल फल्नु सामान्य जस्तै रहेको बताए। पहिलो पटक सफल रुपमा टमाटर फली सकेपछि अब यसको ब्यवसायीक खेतीतर्फ किनासहरु लागनु पर्ने उनको सुझाव छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २५ गते, २०८१ - १२:१६
काठमाडौं । बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ । नवनियुक्त मुख्य...
भाद्र २५ गते, २०८१ - १२:१४
काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिन...
भाद्र २५ गते, २०८१ - १२:०९
आत्महत्या गर्नेमहिलाभन्दा पुरुषकाे सख्या दोब्बर
भाद्र २५ गते, २०८१ - १२:०३
ललितपुर । ललितपुरको धापाखेलमा पत्नीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको दिप्रुङचुङ्ग गाउँपालिका–७ घर भएर ललितपुर बस्ने ...
भाद्र २५ गते, २०८१ - १२:००
काठमाडौं । गायिका मेचु धिमाल र गायक परेश राई ‘लैजाउन कान्छा’ गीत लिएर आएका छन् । ‘मेचु धिमाल’ युट्यूबबाट सोमबार सार्वजनिक भएको गीतको शब्द लिलाराज काम...
भाद्र २५ गते, २०८१ - ११:१६
अछाम । नेकपा (एमाले) का नेता डा। भीम रावलले आफूलाई कारबाही गरेर देखाउन पार्टीलाई चुनौती दिएका छन् । मङ्गलबार अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्...
भाद्र २५ गते, २०८१ - १०:४८
काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्यरष्टी गरिएको छ । गत महिना आफ्नो दक्षिणपश्चिम ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या...
भाद्र २५ गते, २०८१ - १०:४५
काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले...
भाद्र २५ गते, २०८१ - १०:४४
तनहुँ । तनहुँको सदरमुकाम दमौली र यस आसपासमा मङ्गलबारदेखि छ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको क्...
भाद्र २५ गते, २०८१ - १०:१९
महोत्तरी । मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम ...
प्रतिकृया लेख्नुहोस्: