काठमाडौं । बेलायतमा कुकुरलाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको छ । आरोपित व्यक्तिको नाम एडम ब्रिटन हो, जो ५३ वर्षका छन् ।
एडमलाई ४० भन्दा बढी कुकुरलाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरिएको छ । एडम पेशाले प्राणीशास्त्री हुन् र गोहीको विशेषज्ञ मानिन्छन्।
गत महिना एडमले पशु क्रूरताको ५० आरोपमा आफूलाई दोषी स्वीकार गरे। उत्तरी क्षेत्रको सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका क्रममा एडमले जनावरलाई यातना दिएको भिडियो पनि बनाएको खुलासा भएको थियो ।
उनले जनावरहरूलाई मर्दासम्म यातना दिन्थे। पछि उनले नक्कली नामले इन्टरनेटमा यी भिडियोहरू पनि अपलोड गरे।
सुनुवाइका क्रममा सरकारी वकिलले अदालतमा आरोपित एडमलाई जनावर र विशेषगरी कुकुरसँग यौनसम्पर्क गर्ने बानी रहेको बताए । उनले २०१४ देखि कुकुरलाई बलात्कार गर्दै आएका थिए ।
मुद्दाको गम्भीरता देखेर मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश माइकल ग्रान्टले अदालतको कोठामा उपस्थित सदस्य र सुरक्षाकर्मीलाई बाहिर निस्कन आदेश दिए । मानिसहरू बाहिर निस्किएपछि मात्रै उनले थप कारबाही थाले ।
एडम बेलायतको वेस्ट योर्कशायरमा हुर्केका थिए। एडम पेशाले जीवविज्ञानी हुन् जसले बीबीसी र नेशनल ज्योग्राफिकसँग डकुमेन्ट्री निर्माणमा काम गरेका छन्। एडम २० वर्षअघि बेलायत छोडेर अष्ट्रेलिया गएका थिए ।
एडमले उत्तरी अष्ट्रेलियाको चार्ल्स डार्विन युनिभर्सिटीमा धेरै वर्षदेखि एकेडेमिक पद सम्हालेका छन्। एडमलाई फेब्रुअरी २०२२ मा पक्राउ गरिएको थियो।
अभियुक्त एडमले कुकुरहरू खोज्न अनलाइन बजार प्लेटफर्मको प्रयोग गरे। यस प्लेटफर्म मार्फत उनले डार्विन क्षेत्रका कुकुर मालिकहरूलाई लक्षित गर्थे।
काम वा अन्य कारणले आफ्नो कुकुरका लागि नयाँ घर खोजिरहेका मानिसहरूलाई उनले विशेष गरी निशाना बनाए।
मानिसहरूले उनलाई दिएको कुकुरको बारेमा सोध्दा उनले कुकुर पूर्णतया स्वस्थ भएको बताए र कुकुरका पुराना तस्बिर मालिकहरूलाई पठाउँथे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: