काठमाडौं । हेलिकप्टर कम्पनीहरुले हेलिकप्टर चार्टर गर्दा लिने भाडा बढाएका छन् । आगामी असोज १५ (अक्टोबर १) बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाउने सहमति गरेका हुन् ।
हेलिकप्टर कम्पनीहरु एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडा वृद्धि हुने भएको हो ।
सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन्। भाडादरको सूचीअनुसार नेपालीहरूका लागि सबैभन्दा कम शुल्क काठमाडौँबाट गोसाइकुण्डको रहेको छ। यहाँ जानआउन दुईतर्फी यात्राका लागि डेढ लाख रूपैयाँ तिर्नुपर्छ। त्यस्तै सबैभन्दा बढी भाडा काठमाडौँ–दार्चुलाको १४ लाख रहेको छ।
कहाँ जान कति लाग्छ भाडा ?
काठमाडौँ-गोसाइँकुण्ड-काठमाडौँ : १ लाख ५० हजार रूपैयाँ।
काठमाडौँ-वीरगन्ज-काठमाडौँ : २ लाख २० हजार रूपैयाँ।
काठमाडौँ-जनकपुर-काठमाडौँ : ३ लाख रूपैयाँ।
काठमाडौँ-ओखलढुंगा-काठमाडौँ : २ लाख २० हजार रूपैयाँ।
काठमाडौँ-पोखरा-काठमाडौँ : ३ लाख ३० हजार रूपैयाँ।
काठमाडौँ-फाप्लु-काठमाडौँ : ३ लाख रूपैयाँ।
काठमाडौँ-खोटाङ-काठमाडौँ : ३ लाख रूपैयाँ।
काठमाडौँ-मुक्तिनाथ-काठमाडौँ : ५ लाख २५ हजार रूपैयाँ।
काठमाडौँ-धरान-काठमाडौँ : ४ लाख ४० हजार रूपैयाँ।
काठमाडौँ-भैरहवा/बुटवल-काठमाडौँ : ४ लाख २५ हजार रूपैयाँ।
काठमाडौँ-भोजपुर-काठमाडौँ : ३ लाख ९० हजार रूपैयाँ।
काठमाडौँ-ताप्लेजुङ-काठमाडौँ : ४ लाख ९० हजार रूपैयाँ।
काठमाडौँ-विराटनगर-काठमाडौँ : ४ लाख ८० हजार रूपैयाँ।
काठमाडौँ-पाथीभरा-काठमाडौँ : ५ लाख २५ हजार रूपैयाँ।
काठमाडौँ-दाङ-काठमाडौँ : ६ लाख २५ हजार रूपैयाँ।
काठमाडौँ-चन्द्रगढी-काठमाडौँ : ५ लाख ७५ हजार रूपैयाँ।
काठमाडौँ-नेपालगञ्ज-काठमाडौँ : ७ लाख ५० हजार रूपैयाँ।
काठमाडौँ-सुर्खेत-काठमाडौँ : ७ लाख ५० हजार रूपैयाँ।
काठमाडौँ-धनगढी-काठमाडौँ : ११ लाख रूपैयाँ।
काठमाडौँ-रारा-काठमाडौँ : ११ लाख रूपैयाँ।
काठमाडौँ-डडेलधुरा-काठमाडौँ : १२ लाख ७५ हजार रूपैयाँ।
काठमाडौँ-सिमीकोट-काठमाडौँ : १२ लाख ७५ रूपैयाँ।
त्यस्तै पर्यटकका लागि गरिने हिमाली क्षेत्रको उडानका लागि पनि भाडा बढेको छ। नयाँ भाडा अनुसार लुक्लाबाट सगरमाथा र मकालु क्षेत्र जानका लागि सबैभन्दा कम फाक्दिङका लागि ४०० डलर रहेको छ।
यस्तो छ लुक्लाबाट सगरमाथा र मकालु क्षेत्रको भाडादर:



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...
चैत्र १७ गते, २०८२ - १९:४६
उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...
चैत्र १७ गते, २०८२ - १९:३९
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...
चैत्र १७ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...
चैत्र १७ गते, २०८२ - १९:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...
चैत्र १७ गते, २०८२ - १९:२१
काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...
चैत्र १७ गते, २०८२ - १९:१९
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...
चैत्र १७ गते, २०८२ - १९:१७
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...


प्रतिकृया लेख्नुहोस्: