Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अमेरिकाको लसएन्जलसमा ७५ हजारभन्दा बढी मानिस घरबारविहीन

खबरडबली संवाददाता

काठमाडौं । लसएन्जलस घरविहीन सेवा प्राधिकरण (एलएएचएसए) द्वारा शुक्रबार जारी २०२४ घरबारविहीन गणनाको नतिजाअनुसार संयुक्त राज्य अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको लसएन्जलस काउन्टीमा अनुमानित ७५ हजार तीन सय १२ जना मानिस घरबारविहीन छन् ।

एजेन्सीले ५२ हजार तीन सय ६५ आश्रय तथा घरबारविहीन व्यक्तिहरू, टेन्ट, कार, आरभीलगायत अस्थायी आश्रयमा बस्नेहरू, ५.१ प्रतिशतको वार्षिक कमी देखाएको छ । आश्रयविहीन घरबारविहीन व्यक्तिहरूको अनुमान, इनडोर कार्यक्रमहरूमा बस्नेहरू, २२ हजार नौ सय ४७ मा थिए जुन १२.७ प्रतिशतले बढी हो ।

तथ्याङ्कअनुसार काउन्टीको सिट, लस एन्जलसको सहरले आश्रयविहीन व्यक्तिहरूका लागि यसको अनुमान २९ हजार दुई सय ७५ (१०.४) प्रतिशतमा झर्यो भने सहरको आश्रयविहीन घरबारविहीनहरुको १५ हजार नौ सय ७७ (१७.७)  प्रतिशतमा बढेको छ । (एलएएचएसए) का अनुसार, काउन्टीमा घरबारविहीनका लागि आवास र सामाजिक सेवाहरू समन्वय गर्न जिम्मेवार प्राथमिक एजेन्सीहरु छन् ।

एलएएचएसएका सिइओ भा लेसिया एडम्स केलमले प्रेस विज्ञप्तिमा यस वर्षको घरबारविहीन गणना नतिजाले आशा दिएको बताउँदै  एकीकृत दृष्टिकोण र समन्वित प्रयासहरूले आश्रयविहीन र घरबारविहीनहरूमा अर्थपूर्ण कमी ल्याएको जनाए। 

उचित व्यवस्थापनका लागि पर्याप्त समय नभएको र घरबारविहीनको सङ्ख्या धेरै भएको बताउँदै सकारात्मक परिणाममा योगदान पु¥याउन जीवन बचाउने प्रयासमा सहकार्यमा काम गर्न जारी राख्नुपर्ने केलमले बताए ।

लसएन्जलसका मेयर करेन बासले सामाजिक सञ्जाल एक्समा “छ वर्षमा पहिलोपटक घरबारविहीन एन्जेलेनोसको सङ्ख्या घटेको र जीवन बचाउन तत्काल काम गर्न जारी राख्ने आशा व्यक्त गरे । 

लसएन्जलस देशको सबैभन्दा ठूलो आवासविहीन जनसङ्ख्याको घर हो । जहाँ अमेरिकी कांग्रेसको सन् २०२३ को वार्षिक घरबारविहीन मूल्याङ्कन प्रतिवेदनअनुसार, २०२३ मा एक रातमा, लगभग ६५ लाख तीन हजार एक सय मानिसहरू वा प्रत्येक १० हजारमध्ये २०  जना मानिसले घरबारविहीन अनुभव गरिरहेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending