काठमाडौं । काठमाडाैमा १९ वर्षीय किशाेरी बलात्कार गरेको आराेपमा भरतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी घर भई काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ३० वर्षीय धर्मेन्द्र जैसवाल रहेका छन् ।
प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे । जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८१ - २१:१३
काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अ...
माघ २९ गते, २०८१ - १५:४५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले मंगलबार प्रतिनिधि सभामा गुहार मागेका छन् । शून्य समयमा उनले ‘गु...
माघ २९ गते, २०८१ - १५:१८
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग गरेका...
माघ २९ गते, २०८१ - १५:१२
काठमाडौं । लगातारको ५ दिनको गिरावटपछि शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को विन्दुमा बन्द भएको हो। बजार बढ्...
माघ २९ गते, २०८१ - १५:०३
माेरङ । जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी–९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बि...
माघ २९ गते, २०८१ - १५:००
नवलपुर । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि...
माघ २९ गते, २०८१ - १४:४९
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरू ...
माघ २९ गते, २०८१ - १४:४४
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्याद...
माघ २९ गते, २०८१ - १४:४१
काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कांग्रेस सांसद रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी ...
माघ २९ गते, २०८१ - १३:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आफूले कमान्ड गरेको नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि प्रश्न...
प्रतिकृया लेख्नुहोस्: