काठमाडौं । गायन रियालिटी शो द भ्वाइस किड्स सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा मेरो मनको कथा बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार उर्मिला बस्नेतको शब्दरचना र लोकप्रिय संगीतकार हरि लम्सालले संगीतबद्द र एरेन्ज गरेको गीतलाई राजधानीको अकेष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो ।
मलाई कोर्न देऊ मेरो मनको कथा
मलाई भन्न देऊ मेरो मनको व्यथा
कोही त सुनिदेऊ कोही त बुझिदेऊ
मेरो मनको कथा, मेरो मनको व्यथा
सर्जक बस्नेतले शब्द मार्फत उठाउन खोजेको विषयलाई गीतको भिडियोमा देखाइएको छ। टेरेसालाइ नै मूख्य पात्रका रूपमा देखाइएको गीतको भिडियोमा बुवाआमाको बिछोडपछि होस्टल या आश्रममा बस्न विवश बच्चालाई कतिसम्म पीडा हुन्छ भन्ने कुरालाइ दर्शाईएको छ । कहिलेकाँहीँ चाडपर्व, छुट्टीमा आमा लिन आउँदा सौताने बुवाले देखाएको प्रतिक्रिया र बुवा लिन आउँदा सौताने आमाले देखाएको प्रतीक्रियाले बच्चाको मनमा पर्न गएको गहिरो आघातलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
पछिल्लो समयमा बाआमाहरुले साना साना समस्या र विवादलाई सुल्झाउन नसक्दा त्यसको असर सन्तानमा कसरी परिरहेको छ ।समाजमा बढिरहेको बाल हिंसाको स्वरूप, समस्या र समाधानको बारेमा भिडियोमा सशक्त प्रस्तुत गरिएको छ । भिडियोमा टेरेसाको साथमा सुवाश, सोनिका र अन्विशा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
दिनेश पराजुलीको सिनमाटोग्राफी ,विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई यु आर
९ग्च् ःगकष्अ ० मार्फत सार्वजनिक गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: