Ntc summer Offer
Khabar Dabali ३२ असार २०८१ सोमबार | 15th July, 2024 Mon
NIMB

संसद भवनको शौचालयमा प्रहरी जवानको आत्महत्याबारे छानबिन गर्न सांसदहरूको माग

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानको आत्महत्या प्रकरणमा सत्यतथ्य छानबिन गर्न सांसद रेखा यादव र रोशन कार्कीले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद यादवले प्रहरी जवानले आफैँमाथि गोली हानेर आत्महत्या गर्ने अवस्था आउनु दुस्खद भएको बताइन् ।

उनले भनिन्, ‘सभामुख महोदय, इच्छा, आकाक्षा र सपना बोकेर देशको रक्षा गर्छु भन्ने बचनवद्ध भएका हाम्रा यूवा सुरक्षाकर्मीले आफैँमाथि गोली हानेर हत्या त्यो पनि हामी बैठक बसिरहेको सदनअगाडि नै सुनियो । यो किन भयो, कसले बाध्य बनायो र यस्तो अवस्था कसरी आयो ? छानबिन गरियोस् भनेर अनुरोध गर्दछु ।’

यस्तै राप्रपा सांसद रोशन कार्कीले भनिन्,  सशस्त्र प्रहरी जवान अजित गोलेले आफ्नो जिवन समाप्त गरिदिनुभयो । उहाँले किन आफ्नो जिवन समाप्त गर्नुभयो ? उहाँलाई के पुगेको थिएन ? कुन मनोविज्ञानले उहाँलाई त्रसित बनाएको थियो ? यस बारेमा म सभामुखमार्फत गृहमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु । यसबारेमा राम्रोसँग अनुसन्धान होस् ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन

काठमाडौँ । गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । ...

ओलीको शपथमा सांसदलाई शीतल निवासको निमन्त्रणा

काठमाडौँ । प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपतिको कार्यालयले संघीय सांसदहरुलाई निम्तो पठाएको छ ।  राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन...

प्रधानमन्त्री ओलीको शपथ भोली बिहान ११ बजे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधान...

भरतपुरको तटिय क्षेत्रका वडामा निगरानी बढाउन महानगरको आग्रह

चितवन । भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निग्रानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आईतबार सिमालताल ...

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक

नारायणगढ। चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।  भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षी...

त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद द...

प्रतिनिधि सभाको बैठक फेरी सारियो

काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ । अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।   आइतबार ...

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले मन्त्री चयनको विषयमा छलफल गरेको छ । एमालेसँग सत्ता सहकार्य हुने भएपछि कांग्रेस भित्र मन्त्री चयनको वि...

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले

जलेश्वर । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः का...

मोरङमा बढ्दो वन, यस वर्ष रोपियो ५७ हजार बिरुवा

बेलबारी । जिल्लास्थित डिभिजन वन कार्यालयले यस वर्ष ३६ हेक्टर बाँझो जमिनमा ५७ हजार छ सय बिरुवा रोपेको छ ।  ‘जहाँ बाँझो त्यहाँ वृक्षरोपण, जहाँ वन त्यहाँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy