काठमाडौं । चलचित्र पशुपति प्रसाद-२ को हिसाब किताब नबुझाएको आरोप लगेका चलचित्र निर्देशक सुदर्शन थापा यतिबेला नयाँ चलचित्र रावायणको छायाँकनमास्त रहेका छन् । यिनै निर्देशक बिरुद्ध जिल्ला अदालत काठमाडौंमा आईतबार १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ । पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले उनी बिरुद्ध प्रहरी वृत्त बौद्धमा उजुरी दिएका थिए ।
प्रहरी वृत्त बौद्धले जिल्ला सरकारी वकिल कार्यालयलाई राय प्रतिवेदन बुझाएको थियो । सोही राय प्रतिवेदनको आधारमा सरकारी वकिलले आइतबार निर्देशक सुदर्शन थापा बिरुद्ध अदालतमा मुद्दा दायर गरेको हुन् ।
निर्माता सुदर्शन बस्नेतले आफुबाट निर्देशक थापाले विश्वासघात गरेर लाभ लिएको दाबी सहित मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेका हुन् ।
निर्देशक थापा २३ जेठमा हाजिरी जवानीमा प्रहरी कार्यलय बौद्धबाट छुटेका थिए । उनलाई २१ जेठमा प्रहरी वृत्त मालीगाउँले पक्राउ गरेर थियो । त्यसपछि उनलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान गरिएको थियो ।
निर्माता बस्नेतले सुदर्शन थापा सहित यो प्रकरणमा ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल र यो चलचित्रका निर्देशक मिलन श्रेष्ठ बिरुद्ध पनि उजुरी दिएका छन् । यता ओम प्रकाश अग्रवालले आफुसँग सम्बन्धि निर्मातासँग यो फिल्म किन्ने समयमा गरेको सम्पूर्ण सम्झौताको कागज भएको बताएका छन् । पटक पटक निर्माता फेरिनु आफ्नो गल्ती नभएको उनको कथन छ ।
निर्माता बस्नेतको दाबी अनुसार सुदर्शन थापा र मिलन श्रेष्ठले उनलाई जानकारी नगराई यो फिल्मको राईट डिजिटल कम्पनीलाई बेच्ने काम गरियो । यो फिल्म ओएरआर डिजिटल कम्पनीलाई मिलनको सहयोगमा सुदर्शनले बेचेको भन्ने’दयगतमा निर्माता बस्नेले उजुरी दिएका हुन् ।
यो फिल्मले नेपालमा त्यतिबेला करिब ८० लाख रुपैयाँको व्यापार सिनेमा हलमा गरेको थियो । तर डिजिटल राईट्स बिक्री र बिदेश प्रदर्शन सहित आफुलाई डेढ करोड घाटा हुने दाबी निर्माता सुदर्शन बस्नेतको छ । यता मोवाईल स्विच अफ भएका कारण यो विषयमा सुदर्शन थापासँग कुरा हुन पाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: