चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्किए अस्थिरता हुने बताउँदै यसमा कोही कसैले पनि खेल्नु राम्रो नहुने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीलेय यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारको गठबन्धन ढाल्न अनेक प्रयास भइरहेको बताउँदै त्यस्तो प्रयास राष्ट्रिय राजनीतिको नकारात्मक पक्ष भएको जिकिर गरे।
उनले सत्ता समीकरण दिगो हुने दावी गर्दै भने ‘यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । त्यसैले यो समीकरण भत्किदैन। भत्किन दिइँदैन ।' ओलीले भने, ‘अस्थिरता जन्मिने स्थितिमा रमाउने, खुसी हुने होइन । अस्थिरतामा खेल्नु राम्रो होइन । ’
दलहरूको अपरिपक्वताले अस्थिरता उत्पन्न भएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १९:१९
काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेनजी बिद्रोहको भावनालाई सदनको रोष्टमब...
चैत्र १२ गते, २०८२ - १९:१६
काडमाडौं। आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खाैली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन्। उनले सपथ लि...
चैत्र १२ गते, २०८२ - १९:१४
काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका सुधन गुरुङ रास्वपाका सांसद बनेपछि उनलाई सम्भावित मन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ। कतिपय वृत्तमा उनको आका...
चैत्र १२ गते, २०८२ - १९:१०
काठमाडौं । नेपाली कांग्रेेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा...
चैत्र १२ गते, २०८२ - १९:०७
काठमाडौं । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक भावी मन्त्रिपरिषद् गठनबारे कुनै औपचारिक छलफल नगरी सम्पन्न भएको छ। दुवै बैठकमा भावी प्रधानमन्त...
चैत्र १२ गते, २०८२ - १८:५१
काठमाडौं । भारतको नयाँ दिल्लीबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक खराबीका कारण करिब सात घण्टाको उडानपछि पुनः दिल्ली फर्किएको छ । ‘फ्ल...
चैत्र १२ गते, २०८२ - १८:४९
काठमाडौं । केपी शर्मा ओलीले राजनीतिक उतारचढावलाई स्वाभाविक प्रक्रिया भन्दै त्यसबाट निराश नहुन आग्रह गरेका छन्। पार्टी कार्यालयमा आयोजित छलफल कार्यक...
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...



प्रतिकृया लेख्नुहोस्: