काठमाडौं। गाजाको संयुक्त राष्ट्र विद्यालयमा भएको इजरायली हवाई आक्रमणमा २७ जनाको मृत्यु भएको छ। विद्यालयमा शरण लिइरहेका हमासलाई लक्षित गरेर उक्त हमला गरेको इजरायली सेनाको दाबी छ ।
गाजाको केन्द्रीय क्षेत्रमा भएको सो विद्यायलयमा सयौं विस्थापितले शरण लिइरहेको बीबीसीले जनाएको छ। नुसेरात शरणार्थी शिविरस्थित विद्यालयको माथिल्लो तल्लाको कक्षा कोठामा इजरायली युद्ध जहाजले दुई वटा मिसाइल प्रहार गरेको स्थानीय पत्रकारले बताएका छन् ।
हमासको मिडिया कार्यालयले इजरायलमाथि ‘भयावह नरसंहार’ को आरोप लगाएको छ । इजरायलको दाबीलाई अस्वीकार गर्दै संयुक्त राज्य विद्यालयमा हमासको कुनै ‘कमान्ड पोस्ट’ नभएको हमास मिडिया कार्यालयका निर्देशक इस्माइल अल-थवाब्ताले बताए।
एम्बुलेन्स र उद्दार टोलीले घाइते र मृतकलाई नजिकैको अस्पताल लगेका थिए । सामाजिक संजालमा राखिएको भिडिओमा कक्षाकोठा नष्ट भएको र शव गृहमा लास राखिएको देखिन्छ।
७ अक्टोबरमा देखि सुरु भएको इजरायल–हमासबीचको युद्धमा, गाजामा करिब ३६ हजार ५ सय नागरिक मारिएको हमासको अधिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: