काठमाडौं । न्यूरोडमा सडक विभागले गरेको पीच रोक्ने पुगेकेा महानगर प्रहरी फर्किएकाे छ । विभागले गरेको पिच राेक्ने प्रयास असफल भएपछि महानगरप्रहरी फर्किएको हाे ।
न्युराेडमा विवाद बढ्दै गएकाे र प्रहरीसमेत उपस्थित भएपछि नगरप्रहरी फर्किएका हुन् । केही दिनअघि काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउनेभन्दै सडकका किनारा भत्काएको थियो । भत्काएको सडक आज सडक विभागले पुर्न थालेको हो । सडक विभागले काम थालेको थाहा पाएपछि मेयर बालेन्द्र साहले नगरप्रहरी पठाएका थिए ।
नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद भयो । केही स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी गरे । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी प्रवेश भएको थियो । प्रहरीको प्रवेशपछि नगरप्रहरी हच्किएको थियो । अहिले उनीहरू फर्किएका छन् । फर्किँदा उनीहरूलाई स्थानीयले बाईबाई गरेका थिए ।
सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् । स्थानीयवासीहरु भने विभाजित देखिन्छन् । कसैले सडक विभागलाई साथ दिएका छन् भने कसैले विरोध पनि गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...
चैत्र १२ गते, २०८२ - १९:२५
काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि कुरा गर्दै प...
चैत्र १२ गते, २०८२ - १९:२१
काठमाडौं । पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल न...
चैत्र १२ गते, २०८२ - १९:१९
काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेनजी बिद्रोहको भावनालाई सदनको रोष्टमब...
चैत्र १२ गते, २०८२ - १९:१६
काडमाडौं। आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खाैली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन्। उनले सपथ लि...
चैत्र १२ गते, २०८२ - १९:१४
काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका सुधन गुरुङ रास्वपाका सांसद बनेपछि उनलाई सम्भावित मन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ। कतिपय वृत्तमा उनको आका...
चैत्र १२ गते, २०८२ - १९:१०
काठमाडौं । नेपाली कांग्रेेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा...
चैत्र १२ गते, २०८२ - १९:०७
काठमाडौं । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक भावी मन्त्रिपरिषद् गठनबारे कुनै औपचारिक छलफल नगरी सम्पन्न भएको छ। दुवै बैठकमा भावी प्रधानमन्त...
चैत्र १२ गते, २०८२ - १८:५१
काठमाडौं । भारतको नयाँ दिल्लीबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक खराबीका कारण करिब सात घण्टाको उडानपछि पुनः दिल्ली फर्किएको छ । ‘फ्ल...
चैत्र १२ गते, २०८२ - १८:४९
काठमाडौं । केपी शर्मा ओलीले राजनीतिक उतारचढावलाई स्वाभाविक प्रक्रिया भन्दै त्यसबाट निराश नहुन आग्रह गरेका छन्। पार्टी कार्यालयमा आयोजित छलफल कार्यक...



प्रतिकृया लेख्नुहोस्: