काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने निर्णय गरेको छ ।
कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो ।
‘मुख्य कुरा भनेको यो संसदीय छानबिन समितिले गोर्खा मिडियामाथि अनुसन्धान गर्छ कि गर्दैन ? गोर्खा मिडियाको मालिक रवि लामिछाने पनि हुन् । रवि लामिछानेमाथि अनुसन्धान गर्छ कि गर्दैन,’ महामन्त्री गगन थापाले भने, ‘गोर्खा मिडिया र रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चितता हुनुपर्यो । छानबिन समिति चाहिएको पनि त्यसकै लागि हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८१ - १६:४८
गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काली गण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्य...
श्रावण १२ गते, २०८१ - १६:४५
चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालम...
श्रावण १२ गते, २०८१ - १६:२१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताएका छन् । नेपाल कम्युनि...
श्रावण १२ गते, २०८१ - १६:१६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भूमि भएको बताएका छन् । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न ...
श्रावण १२ गते, २०८१ - १६:१२
काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल ...
श्रावण १२ गते, २०८१ - १६:०५
समस्या समाधान गर्न ध्यानाकर्षण
श्रावण १२ गते, २०८१ - १५:२८
नकपुरधाम । भंगहा-जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजना गम्भीर घाइते भएका छन् । जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छो...
श्रावण १२ गते, २०८१ - १५:२२
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भ...
श्रावण १२ गते, २०८१ - १५:१३
काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ । काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेक...
श्रावण १२ गते, २०८१ - १४:३५
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र...
प्रतिकृया लेख्नुहोस्: