Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिक होइन’–क्यान

\"accकाठमाडौं । नेपाल उन्नाइस वर्षमुनिको मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा छनोट भए लगत्तै नेपाल एसिया कममा छनोट भएको भन्ने विभिन्न सञ्चारमाध्यममा आएको समाचार आधिकारिक नभएको क्यानले जनाएको छ । क्यानका महासचिव उत्तरकुमार कर्मचार्यले दिएको जानकारी अनुसार एसियाली क्रिकेट महासंघ (एसीसी) नै खारेज भएको अवस्थामा औपचारिकताका लागि खेलिएको खेलालाई आधार मानेर नेपाल एसिया कपमा छनोट भएको भन्ने समाचार आधिकारिक नभएको बताए । उनले भने– ‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अहिलेसम्म नेपाल छनोट भएको भनेर आधिकारिक जानकारी दिएका छैन् भने हामीले कसरी छनोट भयो भन्ने । अहिले सम्पन्न खेल औपचारिकताका लागि खेलिएको थियो ।’ मलेसियामा सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कुबेतलाई पराजित गरेको छ भने अफगानिस्तानसँग हार व्यहोरेको थियो । एक हारका बाबजुद नेपाल अफगानिस्तान र मलेसियासँगै प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपका लागि छनोटमा भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । क्यानका कार्यवाहक महासचिव बज्राचार्य मलेसियामा जारी प्रतियोगिताबाट नेपाली युवा खेलाडीले विश्वकप छनोटको तयारीका लागि राम्रो अवसर लिइरहेको बताए । उनले भने– ‘एसिया कप हुन्छ या हुन्न निश्चित छैन, तर नेपालको लक्ष्य विश्वकपमा छनोट हुने नै हो ।’ नेपाल अघिल्लो वर्ष कुवेतमा भएको प्रतियोगिताबाट यु–१९ विश्वकप ‘प्ले अप’का छनोट भएको थियाे भने दोस्रो चरणमा यही अक्टोबरमा मलेसियामा हुने छनोट प्रतियोगितामा खेल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies