काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा। सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा। हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ- 'हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा। सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा। हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ ।'
परराष्ट्रले शोकको यस घडीमा शोकसन्तप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - १५:५९
हेटौँडा। मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेका छन् । थाहा नगरपालिका–४ शिखरकोटस्थित सार्वजनिक शौ...
कार्तिक २२ गते, २०८१ - १५:४२
वालिङ । स्याङ्जाका एक किसानले दशैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान...
कार्तिक २२ गते, २०८१ - १५:३२
जनकपुर। मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे बिहीबार पवित्र जनकपुरधाम पुग...
कार्तिक २२ गते, २०८१ - १५:२४
काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित...
कार्तिक २२ गते, २०८१ - १५:१९
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उप निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताएको छन् । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्द...
कार्तिक २२ गते, २०८१ - १४:४४
काठमाडौँ । बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो ५९औं जन्मदिनमा फ्यानको सपना पूरा गर्दै उनलाई मन्नत भित्र बोलाएर भेटेको विषय अहिले चर्चामा रहेको छ । ९...
कार्तिक २२ गते, २०८१ - १४:२६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भ...
कार्तिक २२ गते, २०८१ - १४:१२
जनकपुरधाम। छठ पर्वको मुख्य दिन आज जनकपुरधामका विभिन्न छठ घाटमा छठका सामग्री राखिएका छन् । आज छठ व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ सामग्री ...
कार्तिक २२ गते, २०८१ - १४:००
काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार कुवेतलाई १०८ रनले पराजित गर्...
कार्तिक २२ गते, २०८१ - १३:४६
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार विराटनगरमा बसेको ...
प्रतिकृया लेख्नुहोस्: