काठमाडौं । ३० वर्षीय नेपाली नागरिकले २८ वर्षीया श्रीमतीलाई निर्ममतापूर्वक कुटपिट गरेको घटना सार्वजनिक भएको छ । आरोपितले आफ्नी श्रीमतीको अरु कसैसँग सम्बन्ध रहेको आशंका गरेका थिए ।
यही आशंकाका कारण उनले धारिलो ब्लेडले श्रीमतीको गुप्तांग छेडेर दुईवटा फलामको कीला ठोकेर त्यहाँ पितलको ताला लगाइदिए । घटना भारतको महाराष्ट्रको पिंपरी चिंचवडमा भएको हो
गत मे ११ का दिन यी व्यक्तिले आफ्नी श्तीमतीको अर्कैसँग प्रेम सम्बन्ध रहेको आशंकामा आफ्नी श्रीमतीलाई कुटपिट गरी हात खुट्टा बाँधेका थिए । यसपछि आरोपीले धारिलो ब्लेड लिएर श्रीमतीको गुप्तांगमा दुईवटा प्वाल बनाएर फलामको कीला हाले अनि त्यसमा ताला लगाए ।
भारतीय मिडियाका अनुसार यसपछि पनि उनले आफ्नो क्रूरता जारी राखे र श्रीमतीलाई कुटपिट गरिरहे । महिलाले मद्दतको लागि चिच्याउन थालिन् र भुइँमा रगतले लतपत अवस्थामा पीडाले कराउन थालिन् ।
महिलालाई अस्पताल लगिएको थियो जहाँ उनको अहिले उपचार भइरहेको छ । महिला गम्भीर घाइते भए पनि पछि उनले प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । पीडक र पीडित नेपाली नागरिक भएको खुलाईए पनि घटना संवेदनशील भएको हुनाले थप पहिचान खुलाइएको छैन ।
आरोपी नेपाली युवा चौकीदारको काम गर्छन् भने महिला गृहिणी हुन् । भारतीय दण्ड संहिता (आईपीसी) को विभिन्न धाराहरू अन्तर्गत अभियुक्रू विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
धारा ३२६ (जानाजान खतरनाक हतियार वा माध्यमबाट गम्भीर चोट पुर्याउने), ५०६ (२) (आपराधिक धम्की), र २३२ (स्वैच्छिक रूपमा चोट पुर्याउने) समावेश छ। प्रहरीले महिलामाथि भएको निर्ममताको निन्दा गर्दै श्रीमानलाई कडा कारबाही गरिने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: