Ntc summer Offer
Khabar Dabali १० असार २०८१ आईतवार | 23rd June, 2024 Sun
NIMB

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

खबरडबली संवाददाता

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरसंवादमा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी गर्दै उक्त सुझाव दिएका हुन्।

नेता रिजालले सीमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्याउनुपर्ने बताए । सबैथोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उनको तर्क थियो।

नेता रिजालले भने, ‘हाम्रो बजेट बजेट जस्तो छैन। हाम्रो पञ्चवर्षीय योजना योजना जस्तो छैन। सबै चिज गर्छु भन्नु योजना होइन। तपाईंसँग लिष्ट छैन भने तपाईंले जतिसुकै गर्छु भने पनि त्यो बजेट होइन। सीमित स्रोतसाधनमा प्राथमिकता छुट्याउनुपर्छ– के गर्ने, के नगर्ने ?’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारा हत्या प्रकरण: घटनाको मुख्य अभियुक्ततर्फ अनुसन्धान अगाडी बढाउन प्रहरी असफल

बारा । कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ । गोली लागेलगत्तै कुशवाहले जिल्ला...

बक्यौता नतिर्ने उद्योगको फेरी लाइन काट्दै विद्युत प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तिर्नुपर्ने बक्यौता नतिर्नेरनतिरेका उद्योगहरुको लाइन फेरी काट्ने भएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता त...

संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवासमा छलफल

काठमाडौँ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल द...

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको छ । पोखरामा पछिल्लो समय ईनड्राईभ लगायतले एपमार्फत सञ्चालन गर्दै आ...

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।  ...

ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् ।  एक पोडकास्टम...

प्रतिनिधिसभाबाट आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी

काठमाडौं । सरकारले आजको प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षका लागि जेठ १५ मा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) पारित गर्ने...

अफगानिस्तानले अस्ट्रेलियालाई दियो १४९ रनको लक्ष्य

काठमाडौँ । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय  ४९ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ ...

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस

काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा प्रा.डा....

पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies