झापा । लायन्स क्लव अफ झापा दमकका सदस्य तथा दमकका युवा ब्यवसायी बिष्णु शाह र सीतादेबी शाहले आफ्नो २२ औ विवाउत्सवको अवसर पारेर दमक वडा नं. ७ का १२ अति बिपन्न घर परिवारलाई कम्तिमा १ महिना पुग्नेगरी दैनिक उपभोग्य खाद्य सामाग्री उपलब्ध गराएका छन् ।
वडा नं. ७ को वडा कार्यालयको सिफारीसमा अति बिपन्न १२ घर परिवारको छनोट गरेर चामल, दाल, तेल लगायतको दैनिक आवश्यकीय उपभोग्य सामाग्रि उपलब्ध गराएका हुन् ।
विवाह उत्सबमा फजुल खर्च नगर्ने उदेश्य अनुसार बार्षिक रुपमा आफुले यस प्रकारको कार्यमा सहयोग गर्दै आएको र यो पटक दमकका १२ बिपन्न परिवारलाई खाद्यन्न सहयोग गर्दा आफुलाई खुशि लागेको बिष्णुकुमार शाहले जनाए ।
खाद्यन्न बितरण कार्यक्रममा वडाध्यक्ष भीम पौड्यालले आफ्नो वार्डमा १ सयभन्दा बढि घरपरिवार अति बिपन्न रहेको र ३० भन्दा बढि घरपरिवारलाई वार्ड कार्यालयले नै राशनको ब्यवस्था गरिदिदै आएको जनाए । लायन्स क्लव अफ झापा दमक मार्फत यस प्रकारको खाद्यन्न सहयोग निरन्तर हुने अपेक्षा लिएको उनले बताए ।
क्लवका अध्यक्ष लोकेश सापकोटाको अध्यक्षतामा भएको खाद्यन्न बितरण कार्यक्रममा लायन्स लिडर अजय अग्रवाल लगायतले शुभकामना राखेका कार्यक्रम सचिव राजकुमार खड्कालले सञ्चालन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: