Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको विरोध

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ ।

शनिबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको बताएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश गर्न लागेको विज्ञप्तीमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश सभा सदस्यहरुको सनाखत सुरु

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन सुरु गरेका छन् । ...

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न क-कसले गरे हस्ताक्षर ?

विराटनगर । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ५२ सांसदले समर्थन गरेका छन् । कार्कीलाई एमाले...

जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित १२ जनाविरूद्ध भ्रष्टा...

यातायात कार्यालय धनगढीले गर्याे ५१ करोड रूपैयाँ राजश्व सङ्कलन

कैलाली ।  यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड रूपैयाँ  बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०/८१...

सम्बन्ध विच्छेदले भयावह रूप लिँदै, एक दशकमा भयो झण्डै १ लाखको सम्बन्ध विच्छेद

काठमाडौं । पछिल्ले समय नेपालमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या ह्वातै बढेको छ ।सामाजिक परिवेशमा आएको परिर्वतनका कारण  सम्ब न्ध विच्छेद गर्नेको  संख्...

बनेपामा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार फुटपाथ व्यापारी पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार जना फुटपाथ व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका...

समानीकरण अनुदान निकासा नभए सिंहदरबार घेर्ने चेतावनी

सङ्घीय र प्रदेश सरकारलाई संविधान विपरीत नजान चेतावनी

कोशीको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित म...

मन्दीका कारण पर्वतका ९१ साना उद्योग बन्द

काठमाडौं ।  पर्वतमा ९१ साना उद्योग बन्द भएका छन् । कोरोना महामारीसँगै आर्थिक मन्दीका कारण उद्योग बन्द भएका हुन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म...

अलमलमा उपेन्द्र यादव, सरकारमै रहने की बाहिरने ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ । बुधबार पत्रकार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies