Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

काभ्रेमा सुमो दुर्घटना, १० जना घाइते

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको दोलालघाट जादै गरेको सुमो जिप काभ्रेको भुम्लु मुलाबारीमा दुर्घटनाहुँदा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर छ । काभ्रेबाट दोलालघाट जाँदै गरेको सुमो बिहान साढे ८ बजेतिर सडकबाट झण्डै ३५ मिटर तल खसेको हो ।

उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोलाती पठाइएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छः दिलेन्द्रप्रसाद बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको भ्रष्टाचारका प्रति शून्य सहनशीलताको नीति व्यवहार...

गण्डकीका सभामुखविरुद्ध अदालत जाने कांग्रेसको तयारी

काठमाडौं । गण्डकी प्रदेश सभाका सभामुखको भूमिकालाई लिएर नेपाली कांग्रेस अदालत जाने भएको छ । सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत लिने...

तनहुँका अदुवा उत्पादक कृषक मारमा

तनहुँ । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्...

सिन्धुलीमा ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गरिँदै

सिन्धुली । ड्रोनको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको छ । डिभिजन वन कार्यालय मरिणले वनमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ ।   जर्जियाको राजधानी त्ब...

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोट...

कानुनीरूपमा दर्ता भयो इनड्राइभ

काठमाडौं । राइड हेलिङ प्लाटफर्म इनड्राइभ उद्योगका रूपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको ...

रौतहट प्रहरीद्वारा २५ लाख बढीको अवैध सामान बरामद

रौतहट। रौतहटबाट तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान प्रहरीले बरामद गरेको छ। गत १० गतेदेख...

देशभर खडेरीले सुक्न थाले मकै, किसान चिन्तामा

काठमाडौं ।  लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा रहेका छन् । खडेरीका कारण घोगा लाग्ने बेलाका मकै खेतमै सुक्न थालेका छन् । धामचमरा र...

रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी  । कैलालीकाे धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको आफ्नै घर नजिकै रहेको गुल्ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies