Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

खबरडबली संवाददाता

काठमाडाैं  । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर्नु भएको होला । यो एक धेरै प्रसिद्ध ब्रान्ड हो। 

तर, सिंगापुरमा भने एभरेष्ट ब्राण्डको फिश करी मसाला (एभरेष्ट मसाला सिंगापुर) बजारबाट फिर्ता लिन आदेश दिइएको छ । यो मसलामा  ‘कीटनाशक’ इथाइलिन अक्साइडको मात्रा तोकिएको सीमाभन्दा बढी पाइएको आरोप छ ।

समाचार अनुसार हङकङको फूड सेफ्टी सेन्टरले एक सूचना जारी गरेको थियो, यसमा ‘एभरेष्ट’ मसलामा इथिलिन अक्साइड बढी रहेको बताइएको छ ।

इन्डिया टुडेको समाचार अनुसार सिंगापुरको फूड सेफ्टी एजेन्सी (एसएफए) ले एक विज्ञप्तिमा अप्रिल १८ बिहीबार यी मसला आयात गर्ने कम्पनी एसपी मुथिया एन्ड सन्स प्राइभेट लिमिटेडलाई उत्पादन फिर्ता गर्न निर्देशन दिएको जनाएको छ ।

एसएफएले पनि खाद्य वस्तुहरूमा इथिलीन अक्साइड प्रयोग गर्न नपाइने बताएको छ। यो कृषि उत्पादनहरूमा ब्याक्टेरिया मार्न मात्र प्रयोग गर्न सकिन्छ। यद्यपि, खाद्य एजेन्सीले यो पनि भने कि इथिलीन अक्साइडको यो स्तरले उपभोक्ताहरूलाई तत्काल कुनै खतरा पुगेको छैन तर लामो समयसम्म यसको प्रयोगले स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

यसका साथै एसएफएले उपभोक्तालाई आफूले उत्पादन खरिद गरिसकेका भए त्यसको प्रयोग नगर्न सुझाव दिएको छ । साथै, जसले उत्पादन प्रयोग गरिरहेका छन् र आफ्नो स्वास्थ्यको बारेमा चिन्तित छन्, उनीहरूले डाक्टरको मद्दत लिन सक्छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending