Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसले ससर्त एकीकृत समाजवादीका सोडारीलाई सहयोग गर्ने

फाइल फाेटाे
खबरडबली संवाददाता

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई सहयोग गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा यस्तो सहमती भएको हो । 

कांग्रेस नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपालबीच बुधबार बेलुका भेटवार्ता भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको बताइएको छ ।सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई नेकपा एमालेले समर्थन गर्न आनाकानी गरिरहेको बेला देउवा र नेपाल बीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

दुई नेताबीच सुदूरपश्चिममा सोडारीलाई नेकपा एमालेले साथ नदिए कांग्रेसले सघाउने सहमति भए पनि देउवाले केही सर्त राखेर सोडारीको नेतृत्वमा सरकार बनाउन सहमत भएको बताइएको छ । करिब डेढ घण्टा भएको कुराकानीमा दुई नेताबीच वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

नेपाल बाध्यात्मक रूपमा वर्तमान सत्ता गठबन्धनमा बस्नुपरेको भन्दै गुनासो गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु

इलाम  । मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान झापाबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३२६३ नम्...

इलामले नेपालको राजनीतिमा कांग्रेस र एमालेनै मेनस्ट्रिमका पार्टी हुन् भन्ने प्रमाणित गरेको छः रामहरि खतिवडा

उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सम्म ठिक हुन्छन्

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौं ।  इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत...

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँ

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँछ ।  ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२...

मर्यादित श्रमको वातावरण निर्माण गर्नु जरुरीः राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । व...

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको ...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

काठमाडौं  । सरकारले आज सार्बजनिक बिदा दिएको छ ।  मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो ।   अन्तर्राष्ट्र...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

काठमाडौं  । सरकारले आज सार्बजनिक बिदा दिएको छ ।  मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो ।   अन्तर्राष्ट्र...

मजदुर जसले २७ करोड ९० लाख करछलीको अभियोगबाट सफाइ पाए

काठमाडौं ।  मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका उमाशंकर रायभरमाथि २०७७ फागुनको दोस्रो साता एकाएक बज्रपात भयो । २७ करोड ९० लाख राजस्व छलीको आरोपमा पा...

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना

काठमाडौं ।  सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेर...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies