झापा । पत्रकारितामा उत्कृष्टताका लागि यस वर्षको ‘मदन ढकाल स्मृति वीरता पुरस्कार’ पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्वाञ्चल दैनिकका अनलाइन समाचार संयोजक ढकाललाई ४३औँ पद हस्तान्तरण कार्यक्रममा वीरता जेसीलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
पत्रकार ढकाललाई सो अवार्ड पूर्वपरराष्ट्रमन्त्री एनपी साउदलाई भव्य अतिथि सत्कार कार्यक्रममा प्रदान गरिएको थियो । पुरस्कार विजेता ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् ।
सन् २०२३ को लागि वीर जेसीका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा आयोजित अवार्ड वितरण समारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल, चोरा सृजन ढकाल, भाइ बुहारी शीला ढकाल लगायतलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा वीरता जेसीका पूर्वअध्यक्ष विनोद वस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा वीरता जेसीका पूर्व अध्यक्ष एकराज गिरी, जेसीका पूर्वअध्यक्ष किरण श्रेष्ठ, राजेन्द्र चाम्लागाई, मिजास पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष विशाल थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटी, राजु न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
अशोक चौधरीको संयोजक रहेको उक्त कार्यक्रमको संचालन महासचिव जनक खड्काले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: