Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा जोड

खबरडबली संवाददाता
गण्डकी । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा औद्योगिक क्षेत्र स्थापनामा जोड दिएको छ । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै उद्योग विकासका निम्ति औद्यागिक क्षेत्र स्थापनामा जोड दिएको हो ।
प्रदेशमा प्राकृतिक तथा सांस्कृतिक सम्पदा, विशिष्ट पारिस्थितिकीय प्रणाली, सबल सामुदायिक संरचना तथा सम्बन्ध, उद्योगी र व्यवसायीका नवप्रवर्तनका माध्यमबाट प्रदेशलाई समुन्नत बनाउन सहयोग पुग्ने गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए ।
स्थानीय तहमा औद्योगिकग्राम स्थापना गर्ने र पुँडीटार र लोकाहाखोलामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने काम अगाडि बढे पनि अरु आयोजनाले गति लिन नसकेको आयोगले जनाएको छ ।
सोमबार सार्वजनिक गरिएको आधारपत्रमा समयमा किसानले मल नपाउँदा अन्न उत्पादन अपेक्षाअनुरुप नभएको तथा सिँचाइ सेवा विस्तार नहुँदा  निर्धारित लक्ष्य हासिल नहुने जनाइएको छ । 
आधारपत्रमा कृषि क्षेत्रमा वार्षिक औसत पाँच दशमलव पाँच प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरिएको थियो । पशुपक्षी तथा मत्स्यजन्य उत्पादनमा आत्मनिर्भर हुने लक्ष्यविपरीत दूध र मासुको उत्पादन पनि घट्दो क्रममा रहेको आधारपत्रमा उल्लेख छ ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जीवन विज्ञानका उपयोगी कुरा

काठमाडौं ।  शास्त्रमा जुन व्यक्तिले मनलाई बसमा राख्न सक्छ ऊ नै सफल हुन सक्छ भनिएको छ । मनलाई तह लगाउने उपाय भनेको साधना हो, योग हो, ध्यान हो, सत्सङ्ग ...

काठमाडौं उपत्यकासहित धेरैजसो ठाउँमा वर्षा

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा मेघ गर्जन सहित वर्षा भईरहेको छ । उपत्यकासहित गण्डकी प्रदेशको लमजुङ, गोरखा तथा लुम्बिनी प्...

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलका फाइनल खेल आज

खोटाङ । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता...

गिरीबन्धुबारे सर्वोच्चको फैसलाः खाली जग्गा सरकारीकरण गर्नू, सट्टाभर्ना गर्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी–स्टेटको नाममा रहेको तर चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न आदेश दिएको छ । हदबन्दी ...

मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत नदिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले विश्वासको मत नदिने भएको छ । ...

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

काठमाडौं ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक ल...

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक: रमेश लेखक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सकारात्मक भएको बताएका छन् । बैठक पछि प्रतिक्रिया दिँदै...

सभामुखले बोलाए संसदीय मामिलामन्त्री र सचेतकको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य-प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका छन् । नीति तथा कार्य...

मन्त्रिपरिषदमा दलित नसमेटेको भन्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा दलित समुदायबाट एक जनालाई पनि नसमेटेर संविधानका व्यवस्थाविपरीत कार्य गरेको र संविधानको...

किसानलाई मौरीसहितको घार अनुदानमा वितरण

तनहुँ ।  बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies