Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

आयरल्याण्डका सांसदमाथी बलात्कारको आरोप लागेपछि दिए राजिनामा

खबरडबली संवाददाता

काठमाडौं। सांसद सर जेफ्री डोनाल्डसनलाई बलात्कार र अन्य ऐतिहासिक यौन अपराधको आरोप लागेको छ ।

जसका कारण डेमोक्रेटिक युनियनिस्ट पार्टी ९डीयूपी० को नेताबाट राजीनामा दिएका छन्।

एक ५७ वर्षीया महिलालाई पनि कथित अपराधको सम्बन्धमा सहयोग र दुरुत्साहन गरेको अभियोग लगाइएको छ।

उनीहरू दुवैलाई बिहीबार बिहान पीएसएनआई जासूसहरूले पक्राउ गरेका थिए, त्यो आरोप लगाउनु अघि उनी माथी सोधपुछ गरिएको थियो।

सर जेफ्रीले आफूले कडाइका साथ आरोपहरू विरुद्ध लड्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

तर, उनी र ५७ वर्षीया महिलालाई अर्को महिना अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, कति छ मतान्तर ?

काठमाडौं । बझाङको प्रदेश सभा १ मा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोम...

चीनमा भिषण आँधीबेहोरी: ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ। चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो आँधीबेहोरीमा परी दर्जनौं घाइते भएका छन ...

इलाम–२ मा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा, रास्वपाका उम्मेदवार चौथो स्थानमा

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...

९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्। काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी(काठमाड...

बझाङ मतगणना अपडेट: दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्...

पुजा शर्माको ‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने

काठमाडौँ । अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ । बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ...

इलाम- २ मा काँग्रेसको अग्रता कायमै

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्...

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले ...

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् ।  सिडियो हिराला...

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका ह...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies