काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाग्लुङ पुगेका छन ।
काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’का बिचमा र मन्त्रीमण्डल बिस्तार भइरहदाँ एमाले अध्यक्ष ओली भने बाग्लुङ पुगेका हुन् ।
जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८१ - १२:४५
इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य ...
बैशाख १७ गते, २०८१ - १२:२६
काठमाडौँ । आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् । बिहानदेखि फरकफरक चारवटा सभाहलमा स...
बैशाख १७ गते, २०८१ - १२:०७
काठमाडौँ । यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी साझेदारी ९पिपिपी० प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड ...
बैशाख १७ गते, २०८१ - ११:५०
काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ। पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ल...
बैशाख १७ गते, २०८१ - ११:४१
बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबि...
बैशाख १७ गते, २०८१ - ११:२८
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ ह...
बैशाख १७ गते, २०८१ - ११:२०
भक्तपुर । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा...
बैशाख १७ गते, २०८१ - १०:५६
काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणामअन...
बैशाख १७ गते, २०८१ - १०:५०
दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेको छिन् । हाडबासमा आ...
बैशाख १७ गते, २०८१ - १०:२३
काठमाडौं । बझाङको प्रदेश सभा १ मा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोम...
प्रतिकृया लेख्नुहोस्: