काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रममा बैठक केन्द्रित रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - ०६:४७
भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर ...
भाद्र २७ गते, २०८१ - ०९:३६
काठमाडौं । लगभग २४ करोड अमेरिकीहरू यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। तर सम्भवत: तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो ...
भाद्र २७ गते, २०८१ - ०९:२३
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमुना बनेको छ। गण्डकी प्रदेश सरकारले चार वर्षअ...
भाद्र २७ गते, २०८१ - ०९:१९
जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने...
भाद्र २७ गते, २०८१ - ०८:३८
काठमाडौं । नेपाल दरुण दलले केन्द्रीय समिति बैठक बोलाएको छ । असोज ५ र ६ गते बस्ने बैठकमा विधानको संशोधित मस्यौदा छलफलसहित निर्णयार्थ प्रस्तुत हुने म...
भाद्र २७ गते, २०८१ - ०८:३६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेगरी साँझ १८ः...
भाद्र २७ गते, २०८१ - ०८:३३
झापा । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएक...
भाद्र २७ गते, २०८१ - ०७:४९
कैलाली । कालिकोटकी हंशिला बमलाई हिजोआज कैलालीमा स्याउ बेच्न भ्याइनभ्याइ छ। माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ कैलालीको भजनीमा बेच्छिन्। ...
भाद्र २७ गते, २०८१ - ०७:४२
काठमाडौं । अब प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने भएका छन्। गत २० साउनम...
भाद्र २७ गते, २०८१ - ०७:२३
तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जिपपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ। धादिङको गजुरी नगरपालिका–३ ...
प्रतिकृया लेख्नुहोस्: