Ntc summer Offer
Khabar Dabali २ बैशाख २०८१ आईतवार | 14th April, 2024 Sun
NIMB

माओवादीको स्थायी कमिटी बैठक- नेताहरुको कार्यविभाजन गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ। बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका लागि गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए। हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ। 

बैठकमा तराई-मधेश अभियान, उत्तर–दक्षिण अभियानका विषयमा छलफल हुने सापकोटाले बताए। माओवादी केन्द्रले आगामी चैत १ गतेदेखि तराई(मधेशमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

धनुषा । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनक...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा, सुदूरपश्चिम सरकार गठनबारे छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ बजे बस्दैछ।  आजको बैठकमा सुदूरपश्चिम सरकार निर्माणमा देखिएको झमेला र स...

पाँच प्रदेशमा मध्याह्नपछि बर्षासहित हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत ...

नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ

इलाम । नयाँ वर्षका अवसरमा शनिबार इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ...

छाब्दी बाराहीमा भक्तजनको भीड, आँटेको मनोकांक्षा पूरा हुने जनविश्वास

तनहुँ । व्यास १४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । आँटेको काम र मनोकाङ्क्षा पूरा हुने जनव...

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो हिजो साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी हिजो साँझ लिङ्गो ढालेपछि...

प्रतिनिधि सभा बैठकअघि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।  कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बि...

यी एजेण्डामा छलफल गर्न बस्दैछ एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिका...

कांग्रेसको अडान कायमै- हिउँदे अधिवेशनको अन्तिम बैठक पनि चल्न नदिने

काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  सरकारले संसद अधिवेशन आज रात...

झुलाघाट नाका मंगलबारदेखि बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागि...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies