Ntc summer Offer
Khabar Dabali ३ बैशाख २०८१ सोमबार | 15th April, 2024 Mon
NIMB

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणमा आएकी छन्। 

भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सो अवसरमा मन्त्री अख्तरले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास तथा नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्नुहुने बताइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्दीपविरुद्धको फैसलामाथिको पुनरावेदनमा आजबाट सुनुवाइ

काठमाडौं । उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवा‍इ हुँदैछ। आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै...

तीन करोडमा बेच्न बैना गरिएको बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।  ...

बाबुराम छाडेर माओवादी केन्द्रमा फर्किए विश्वदीप

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वदीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। नेपाल समाजवादी ...

इरानले इजरेलमाथि आक्रमण गरेपछि अमेरिकाले के गर्ला ?

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले इरानद्वारा इजरेललाई लक्ष्य बनाई प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रहरू निष्क्रिय पार्न सघाएको...

बारपाकका मनबहादुर, जसले धानिरहेका छन् तीन पुस्तादेखिको कटुवाल पेसा

गोरखा । नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पुर्‍याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजा...

यी एजेण्डामा छलफल गर्न बस्दैछ एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौँलाले बताए। उनक...

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । ...

विश्वदीप पाण्डेले पनि छाडे बाबुरामको साथ

काठमाडौं । नेपाल समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले पार्टी परित्याग गरेका छन्। पाण्डेले सामाजिक सञ्जालमा आफूले नेपाल समाजवादी ...

एसीसी प्रिमियर कप- हङकङसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​ साविक बिजेता...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रू’

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies