काठमाडाैं । माल्दिभ्सको विदेश मन्त्रालयले भारतले यस वर्षको मे सम्ममा टापु राष्ट्रबाट आफ्ना सेना फिर्ता गर्ने दाबी गरेको छ । भारतीय बिदेश मन्त्रालयले भारतले माल्दिभ्सबाट आफ्ना सेना फिर्ता गर्ने जनाएको छ।
अधिकारीहरूले हिन्द महासागर द्वीपसमूहमा तैनाथ करिब ८० सैनिकहरू भारतीय नागरिकहरूले प्रतिस्थापन गर्ने बताएका छन्। माल्दिभ्सले द्विपक्षीय सहयोग सम्बन्धी विभिन्न विषयमा दिल्लीमा भएको उच्चस्तरीय बैठकमा भएको सहमतिलाई उद्धृत गर्दै भारतीय सैनिकको पहिलो समूह मार्च १० सम्म र बाँकी मे १० सम्ममा देश छाड्ने बताएको हो ।
माल्दिभ्सको विदेश मन्त्रालयले दुई देशबीचको अर्को द्विपक्षीय बैठक फेब्रुअरीको अन्तिम साता मालेमा हुने जनाएको छ । उता, भारतको विदेश मन्त्रालयले दुवै देशले भारतीय उड्डयन प्लेटफर्मको सञ्चालनलाई निरन्तरता दिन भने सहमत भएको बताएको छ। तर, मन्त्रालयले सेना फिर्ता गर्ने कुनै समयसीमा तोकेको छैन ।
भारतले माल्दिभ्समा तैनाथ एक दर्जन स्वास्थ्यकर्मीसहित भारतीय सैनिकले देशको दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई मानवीय सहायता र चिकित्सा उपचार उपलब्ध गराएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - २१:३८
दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...
आषाढ़ २५ गते, २०८३ - २१:२९
काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...
आषाढ़ २५ गते, २०८३ - २१:१३
काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...
आषाढ़ २५ गते, २०८३ - २१:०३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...
आषाढ़ २५ गते, २०८३ - २१:००
पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...
आषाढ़ २५ गते, २०८३ - २०:३७
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...
आषाढ़ २५ गते, २०८३ - २०:१८
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...
आषाढ़ २५ गते, २०८३ - २०:१६
काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...



प्रतिकृया लेख्नुहोस्: