भाद्र ८ गते, २०७२ मगलवार 25th August, 2015 Tue१७:३९:०८ मा प्रकाशित
आदेन । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले गरेको हवाई तथा स्थलगत कारबाहीमा परी कम्तीमा पनि ४० जना मारिएका छन् ।
गएको २४ घन्टायता जारी रहेको सो कारबाहीका क्रममा ती व्यक्ति मारिएका हुन् । यमनको बाइदा प्रान्तमा सो कारबाही भएको थियो ।
साउदी नेतृत्वको सेनाले गरेको सो कारबाहीका साथमा स्थलगत कारबाही पनि गरिएको थियो । उक्त कारबाही मङ्गलबार बिहानसम्म नै जारी रहेको बताइएको थियो ।
उक्त कारबाहीका क्रममा १९ जना यमनको सरकार समर्थित व्यक्तिका साथै १५ जना विद्रोही मारिएका हुन् । साथै मारिनेमा सर्वसाधारण परेका थिए ।
पछिल्लो समयमा यमनमा आइएसले पनि आक्रमण गर्ने गरेको छ भने उसका विरुद्ध पनि सरकारी सेनाले कारबाही गर्ने गरेको छ । रासस÷एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: