काठमाडौं । समाचार बनाउन टिकटकका पुराना भिडिओ प्रयोग भएपछि गायिका एलिना चौहानले आपत्ति जनाएकी छिन् । मङ्गलवार सामाजिक सञ्जालमा पोस्ट राख्दै चौहानले पछिल्लो समय विभिन्न मिडियामा आएका समाचार र ती समाचारमा प्रयोग गरिएका भिडिओ क्लिपप्रति आपत्ति जनाएकी हुन् ।
उनले लेखेकी छन्- “कोही सामान्य गफ गरेको भरमा मलाई नसोधी मेरो इच्छा बिना समाचार बनाउँछन्,” उनले अगाडी लेखेकी छिन्, “कोही मैले देशलाई नै घात पुर्याउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन् र फेरि त्यही समाचार अनुसार मेरा पुराना टिकटकमा रोएर अपलोड गरेका गीतहरूको भिडिओ प्रयोग गरेर भिडिओ समाचार बनाउँछन् । मानौं मेरो पीडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन् । मानौं मेरो स्थिति दर्शाउन खोजेका हुन् ।”
मानवता र संवेदनशीलतालाई विचार गरेर समाचार बनाउनु पर्ने उनको धारणा छ । यसरी व्यक्तिगत कुराहरू बाहिर ल्याउँदा त्यसले आफ्नो मानसिकतामा हानी पुर्याएको उनले पोस्टमा उल्लेख गरेकी छन् । नजिककाे सम्वन्ध बनाएका साथिसहरूले पनि त्यही सामाग्री प्रयाेगगरी समाचार बनाएकाे भन्दै उनले लेखेकी छन्-* “अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझैं सम्बन्ध भएका सञ्चारकर्मीले पनि मलाई यसरी मानसिक पीडा दिन केही कसूर छाड्नु भएन,” उनले भनेकी छिन्, “जसरी हुन्छ आफ्नो कन्टेन्ट बिकाउनु छ सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पीडा किन नपुर्याओस् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: