Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भूकम्पका कारण जापानी समुन्द्री तट ८०० फिट पर पुग्याे, पानी घटदा बन्दरगाह सुख्खा

खबरडबली संवाददाता

काठमाडाैं । नयाँ वर्षको पहिलो दिन जनवरी १ मा जापानमा भूकम्प गएको थियो । ७.५ रेक्टर स्केलको भूकम्पले देशका धेरै क्षेत्रमा निकै क्षति पुर्याएको थियो । 

विशेष गरी नोटो प्रायद्वीपमा विनाशको दृश्य देखियो। अब स्याटेलाइट तस्बिरले जापानमा भूकम्पका कारण त्यहाँका धेरै टापुहरू समुन्द्री सतहबाट अलि माथि गएको र तिनीहरूको तटीय क्षेत्र पनि सरेको खुलासा भएको छ । यसको मतलब समुद्र किनारबाट टाढा गएको छ।

स्याटेलाइट तस्बिरहरूबाट नोटो प्रायद्वीपको बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त भएको छ। नाहेल बेल्गारेज नामक एक टविटर प्रयोगकर्ताले जापानको नोटो प्रायद्वीपको तस्बिरहरू साझा गरेका छन्। त्यहाँका तटीय तस्विरहरूले देखाउँछन् कि तटहरू समुद्रबाट टाढा सरेका छन्। भूकम्प र सुनामीपछि भौगोलिक स्थितिमा कस्तो परिवर्तन आएको छ भन्ने चित्रले देखाउँछ ।

लाइभ साइन्सका अनुसार टोकियो विश्वविद्यालयको भूकम्प अनुसन्धान संस्थानका अनुसन्धानकर्ताहरूले नोटो प्रायद्वीपको उत्तरपश्चिमी तटमा अनुसन्धानका क्रममा काइसोदेखि आकासाकीसम्म १० स्थानमा जमिन उत्थानको प्रमाण भेटिएको बताएका छन् ।

तटीय स्थानान्तरण र भूमि उत्थानका कारण धेरै बन्दरगाह सुक्दै गएका कारण पानी किनारबाट टाढा सरेको छ । जसका कारण डुङ्गा चलाउन गाह्रो भएको छ । अर्को समाचार अनुसार भूकम्पपछि जापानका धेरै ठाउँमा जमिन उकालो लागेको छ । धेरै ठाउँमा जमिन १३ फिटसम्म माथि पुगेको छ ।

तर, स्याटेलाइट तस्बिरहरूले देशका तटहरू सुक्न थालेको प्रमाण दिइरहेका छन्। पहिले पानी पर्ने ठाउँमा अहिले खडेरी परेको छ । तपाईले बुझ्न सक्नुहुन्छ कि ८०० फिट पछाडि सर्नु भनेको दुई अमेरिकी फुटबल मैदानको लम्बाइ बराबर हो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending