Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

कुकुरले खाइदियो ५ लाख ३० हजार

खबरडबली संवाददाता

काठमाडौं । अमेरिका स्थित एक शहरमा घरपालुका कुकुरले आफनै मालिको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ।

मालिकले ठेकेदारलाई दिन ठिक्क पारेको उक्त ४ हजार डलर सेसिल नामको कुकुरले खाइदिएको हो ।

एजेन्सीका अनुसार खाममा डलर राखेर मालिक घरबाहिर गएको र त्यसको करिब ३० मिनेटमा फर्किँदा कुकुरले पैसा खाएर टुक्राटुक्रा पारेको थियो।

७ वर्षको सेसिलले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भएकी छिन । उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाए। यो समचार हाल अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा चर्चामा रहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीको चिम्टीमा भीषण आगलागी, दुईसय घर जले

सप्तरी। सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । दिउँसो करिब २ बजे आगो लागेको हो । आगो अझै नियन्त्रण बाहीर रहेकाे बताइएकाे छ । आगलागीब...

संघिय र प्रदेश सरकार दुबैमा डोल्पाको प्रसतिनिधित्व, सबै सांसद भए मन्त्री

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट संघ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन्। संघ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहे...

श्रीमती साटासाट गर्ने खेलमा २१ वर्षीया युवती बनिन् शिकार

काठमाडौं । पत्नी साटासाट (वाइफ स्वैपिंग) गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेपछि रहस्यको पर्दा च्यातिएको हो । जसमा...

ललितपुरकाे लेलेमा आगो निभाउँदा घाइते भएका एक जनाको मृत्यु

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । ललितपुरका एसपी नरेशराज सुवेदीका ...

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

सुर्खेत । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको हो ।  फागुन ३० ग...

सर्वोच्चको आदेश संबिधानको भावनासँग बाझियोः पत्रकार महासंघ

काठमाडौं ।  सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल...

मंगलवार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ ।  आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता ...

श्रमिक दिवसका अवसरमा चेम्बरद्धारा शुभकामना व्यक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्र...

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ ।  वैशाख ५–९ गतेसम्म कपिलवस्तु...

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । दुधौलीबाट खोरभञ्ज्याङ तर्फ जादै गरेको बा ३८ प ५९५५ नम्बरको मोटरसाइकल दुधौली नगरप...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies