काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयासलाई हेरेर निजी क्षेत्र ढुक्क हुने अवस्था नभएको बताएका छन् । उनले अर्थतन्त्रलाई सकारात्मक बनाउन देशको हितहुने गरी सबै एकठाउँमा उभिनु पर्नेमा जोड दिएका हुन् ।
आज काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजनको) २७ औँ बार्षिककोत्सव तथा सम्मान कर्मक्रममा उनले अर्थतन्त्रको सुुधारको लागि सरकारले निजी क्षेत्र, सम्बन्धीत अर्थका निकायहरु तथा राजनीतिक नेतृत्वसँग संवाद सुरुवात गरेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले जडिबुटिजन्य र हस्तकलाजन्य बस्तु उत्पादनको निर्यातमा प्रर्बद्धन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । अर्थतन्त्रको सुधार हालको सरकार र निजी क्षेत्रको पहलमा मात्र सम्भव हुनेमा उनी ढुक्क नभएको बताउँछन् ।
उनले भने, ‘केही दिन अगाडिबाट प्रधानमन्त्रीज्युले अर्थतन्त्रलाई सकारत्मक र सुधार कसरी गर्ने भेर राजनीतिक दल,सरोकारवाला र निजी क्षेत्रलाई बोलाएर एउटा संवादको सुरुवात गरेको छ । यो छलफलले निरन्तराता पाउनुपर्छ,अझैपनि हामी अर्थतन्त्रको अवस्थालाई लिएर ढुक्क भएका छैनौ । सरकार निजी क्षेत्र,बैंकर्स सबै मिलेर अर्थतन्त्र सुधारको लागि देशको हित हुने कुरामा हामी सबै एकै ठाउँमा उभिनुपर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...



प्रतिकृया लेख्नुहोस्: