Ntc summer Offer
Khabar Dabali २१ फाल्गुन २०८० सोमबार | 4th March, 2024 Mon
NIMB

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

खबरडबली संवाददाता

झापा  । झापाको बुद्धशान्ती गाउँपालिका–१ स्थितबाट लागु औषध मुद्धाका १ जना फरार प्रतिवादीलाई  प्रहरीले  पक्राउ गरेको छ  । 

लागुऔषध मुद्धामा सम्मानित जिल्ला अदालत झापाको  २०७९ फागुन ११ गतेको फैसलाले १ महिना ३ दिन कैद तोकि फरार रहेका स्थानीय ५२ बर्षीय यादवराज पौडेललाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार झापा पठाईएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरियो सत्ता समीकरण

एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीले शपथ लिने

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन । सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्...

काठमाडौंका मेयर बालेन्द्र साहलाई मानवअधिकारकर्मीको खुल्ला पत्र

गरिबीमा बाँचेका जनताको टेको बन्ने र सबैको सहअस्तित्व स्वीकार गरी समावेशी सहर बनाउने सपना कहाँ गयाे?

सातौँ चेम्बर एक्स्पो २४ फागुनदेखि भृकुटीमण्डपमा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म संचालन हुँदैछ । स्थान...

सुन्दर र आकर्षक धार्मीक गन्तव्य छत्रेश्वरी सतिपिठमा महाशिवरात्री मेला व्यवस्थापनको तयारी तिब्र

सल्यान  । सुन्दर र आकर्षक धार्मीक गन्तव्य सल्यानको छत्रेश्वरी सतिपिठमा महाशिवरात्रीको दिन हुने पुजाअर्चना र मेलालाई व्यवस्थित बनाउने विषयमा बैठक सम्पन...

अवैध लागूऔषधसहित ७ जना प्रहरी फन्दामा

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित  ७ जनालाई पकउ गरेको छ । देशका विभिन्न् स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीले बाँकेको ...

काठमाडाैं र पाेखराबाट १३ जना जुवाडे पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जना पक्राउ गरेको छ । काठमाडौंको मनमैजुबाट ७ जना र पोखरको सभागृह चोक नजिकबाट ६ जना पक्राउ परेका हुन् ...

बर्दीयामा १३ वर्षीया बालीका बलात्कार, एकजना पक्राउ

बर्दिया । बर्दीयामा बालीका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।   १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर...

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा

काठमाडाैं । नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा  निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७ औं महाधिवेशनमा भएको न...

प्रचण्ड र ओलीबीच बालुवाटारमा १ घण्टा सम्म के कुरा भयाे ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies