Ntc summer Offer
Khabar Dabali २१ फाल्गुन २०८० सोमबार | 4th March, 2024 Mon
NIMB

१ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

खबरडबली संवाददाता

झापा  । झापाको मेचीनगर नगरपालिका  १५ स्थितबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । 

हिजो साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सिमावर्ती क्षेत्रमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको बच्चाले लगाउने रेडिमेड कपडाहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव १ लाख ६३ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाईएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजारमा सर्किट, कारोबार रोकियो

काठमाडौँ । राजनीतिक उतारचढावकाबीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।  आज बजार खुलेको के...

बुढानीलकण्ठमा काँग्रेस पदाधिकारीको बैठक सुरु

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा सुरु भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा पदाधिकारी र पूर्वपदाधि...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार ...

माओवादी बैठकमा नयाँ समीकरणबारे प्रधानमन्त्री दाहालकाे ब्रिफिङ

बामपन्थी एकतासम्मका लागि समीकरण

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उन...

प्रधानमन्त्री सहमत भए रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री प्रचण्...

सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको छ । पार्टी सरकारमा जाने भए सँगै सभापति रवि लामिछानेकै नेतृत्व...

जनयुद्ध लडेकाे दल सरकारमा हुँदा पनि संक्रमणकालीन न्याय नटुंगिनु दुःखदः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सशस्त्र क्रान्तिबाट आएको दल सरकारमा हुँदा पनि पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण ...

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै

काठमाडौं । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्...

शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने छ: मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताएकी छन् । माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयो...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies