काठमाडौँ । गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको हो ।
प्रहरीलाई ढुंगा प्रहार गरे पछि प्रहरीले लाठीचार्च गरे पनि प्रदर्शनकारी उग्र हुन थालेपछि प्रहरीले
स्थिति नियन्त्रणमा लिन ४ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए ।
प्र्रहरीले प्रदर्शनस्थलबाट धर्मगुरु आचार्य श्रीनिवास सहित १० जनालाई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले जानकारी दिए । श्रीनिवास त्रिशुल लिएर सड्कमा निस्केको र अराजक अभिव्यक्ति दिएको प्रहरीको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २४ गते, २०८१ - १२:२१
काठमाडौं । नेपालीको महान् चाड दसैँका बेला टेलिभिजन र रेडियोमा मालश्री धुनको लगातार बज्न थालेका छन् । यो धुनले नेपाली समाजमा चाडपर्व आएको अनुभूतिको उत्...
आश्विन २४ गते, २०८१ - १२:१६
काठमाडौं । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ । नवरात्रक...
आश्विन २४ गते, २०८१ - १२:०८
गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्र...
आश्विन २४ गते, २०८१ - १२:०५
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर ९करीब २० अर्ब रुपैयाँ० ऋण लिने भएको छ। ...
आश्विन २४ गते, २०८१ - १२:०५
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर ९करीब २० अर्ब रुपैयाँ० ऋण लिने भएको छ। ...
आश्विन २४ गते, २०८१ - ०८:३९
राैतहट । रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुरमा धारिलो हतियारको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। ३५ वर्षीय चन्दन साहलाई मं...
आश्विन २४ गते, २०८१ - ०८:३३
काठमाडौं । गत वर्षको वर्षामा १७ अर्बको विद्युत् निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले यस वर्ष भने दुई महिनामा नै साढे ७ अर्बको बिजुली भारतलाई बेचेक...
आश्विन २४ गते, २०८१ - ०८:३२
म्याग्दी। खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला। वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्ख...
आश्विन २४ गते, २०८१ - ०७:१४
काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर ...
आश्विन २४ गते, २०८१ - ०७:१२
काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोड बराबरको क्षति भएको छ। नेपाल यातायात व...
प्रतिकृया लेख्नुहोस्: