Ntc summer Offer
Khabar Dabali १३ फाल्गुन २०८० आईतवार | 25th February, 2024 Sun
NIMB

पानीको बोटलमा कीरा भेटीयो, महानगरले तिरायो १ लाख

खबरडबली संवाददाता

काठमाडौं । कीरा परेको पानी विक्री गर्ने वेभरेज कम्पनीलाई काठमाडौं महानगरपालिकाले एक लाख जरीवाना तिराएको छ । 

सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बि वेभरेज इन्डस्ट्रिज प्रालीलाई पानीमा किरा भेटाएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।

अनुगमन समितिले पानी कम्पनीलाई आइन्दा पानीको बोतलमा ध्यान दिन सुभाव दिएको छ । महानगरले खानेपानी भर्नु अघि अनिवार्य निर्मलीकरण, समय समयमा ल्याब परिक्षण गरि प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन सुझाव दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१ किलो ४ सय ४० ग्राम सुसहित भारतीय माहिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  १ किलो ४ सय ४० ग्राम सुनहित भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ३७ वर्षीया तशलिम  सुलताना...

रिया लामाले जितिन् मिस तामाङ २०२४ को ताज

काठमाडौं । मिस तामाङ २०२४ को उपाधि रिया लामाले जितेकी छन् । शनिबार काठमाडौं स्थित राष्ट्रिय सभागृहमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघ...

आइतबारको प्रतिनिधिसभा बैठकः कुन सांसदले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदहरूले विविध विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।  आजको बैठकमा सांसद रामहरि खतिवड...

संसदमा माओवादी र राप्रपा सांसदको दोहोरी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी र राप्रपा सांसदको दोहोरी चलेकाे छ । आइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र...

माैका पर्दा मन्त्री र सभामुख पड्काउने, अनि व्यवस्थाको विरोध गर्नेः माधव सापकाेटा

काठमाडौं । माओवादी सांसद माधव सापकोटाले वर्तमान व्यवस्था र संविधानको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल...

नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल भएकाे सांसद खतिवडाकाे आरोप

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नयाँ जहाज खरिदमा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् । आइतबार संसदको विशेष समयमा सांसद...

गृह मन्त्रालयले पत्र पठाउँदै मिटरब्याज पीडितलाई वार्तामा बोलायो

काठमाडौं । गृह मन्त्रालयले पत्र पठाउँदै  मिटरब्याज पीडितलाई वार्तामा बोलाएकाे छ ।  २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्ताम...

भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र युवती मृत भेटिइन्

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छिन् । भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण...

संसदमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाक...

हिन्दू देवी देवताको पूजाआजा र चाडपर्वमा द्वन्द्व र हिंसा भड्काउन खोजिएको सांसद जैसवालको आरोप

काठमाडौं । राप्रपाकी सांसद बिणा जैसवलालले पछिल्लो समय मधेशका जिल्लाहरूमा हिन्दू देवी देवताको पूजाआजा र धार्मिक विसर्जनका क्रममा द्वन्द्व सिर्जना गर्न ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies