काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नंं–७ घुमाउनेटोलमाएउटा भवनमा निर्मित ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ ।
शनिबारदेखि सञ्चालनमा आएको सो पार्क निर्माणमा ६ करोड लगानी लागेको बताइएको छ । ५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कका सञ्चालकअध्यक्ष सुमन किशोर पुनका अनुसार त्यहाँ मनोरञ्जनका लागि थ्रीडी आर्ट र विभिन्न आकृतिहरुको भरिएको छ ।
पर्याप्त पार्किङ स्थलको व्यवस्था रहेको पार्कमा फास्टफुड क्याफे र रेस्टुरेन्ट सहितका सुविधा उपलब्ध छन् । एउटा घरभित्र स्थापना भएको पार्कलाई सपनाको संसार भएको पार्कका अध्यक्ष सुमन किशोर पुनले बताए ।
उनले भने, ‘ड्रिमवर्ल्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो ।यो एउटा सपनाको संसार नै हो । यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त बस्तु,चित्र तथा मनोरञ्जनका साधनहरूबाट नौलो र रोचक अनुभवहरू दर्शकले लिन सक्नुहुन्छ । हामीले सबै उमेरका व्यक्तिहरूलाई लक्षित गरी यहाँको व्यवस्था मिलाएका छौं । यहाँ भिडियो तथा तस्बिरहरू खिच्दै रेस्टुरेन्टमा विभिन्न परिकारहरूको स्वादमा पर्यटक रमाउन सक्छन् ।’
पुनले आधुनिक व्यस्थ जीवनशैली,बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित व्यक्तिहरुका लागि मनोरञ्जन दिने हेतु ड्रिम वर्ल्डको परिकल्पना गरिएको जानकारी दिए । उपत्यकाको भिडभाडबाट जोगिए शान्त प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चन्द्रागीरिमा रहेकोपार्क उपयुक्त गन्तव्य हुने पुनको विस्वास छ ।
सञ्चालकले हिजोदेखि एक महिनासम्म सबै आगन्तुकहरूलाईटिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति ४५० मात्र लिने जानकारी गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: