Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

आईसीसी विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' को घोषणा

खबरडबली संवाददाता

काठमाडौं । आईसीसीले क्रिकेट विश्वकपको टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । आइतबार सम्पन्न विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । ६ पटक च्याम्पियन बन्ने क्रममा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो ।

आईसीसीको टिम अफ द टुर्नामेन्टको कप्तानमा भारतका कप्तान रोहित शर्मालाई बनाइएको छ । यस टिममा भारतका ६ खेलाडी रहेका छन् भने च्याम्पियन बनेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाका २/२ खेलाडी रहेका छन् । त्यस्तै श्रीलंका र न्यूजील्याण्डका एक एक खेलाडी रहेका छन् ।

आईसीसीको टिम अफ द टुर्नामेन्टस् रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहमद शामी, क्वेंटन डिकक, गेराल्ड कोएत्जी,  एडम जाम्पा, ग्लेन म्याक्सवेल, डार्यल मिचेल र दिलशान मधुशंका ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रकाशमान राउत प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक पर...

बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटो सञ्चालन

काभ्रेपलाञ्चोक। बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन ...

उपभोक्तामैत्री बजार प्रवर्धनकका लागि काठमाडौँ महानगरको अनुगमन

काठमाडौँ । असोज १० गतेदेखि काठमाडौँ महानगरपालिका दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित व्यापार व्यवसायको अनुगमन गरिरहेको छ ।  अनुगमन जानुअघि व्यापार व्य...

विज्ञानलाई सत्य मान्ने भौतिकवादीहरुको प्रथम जिल्ला भेला सम्पन्न

महोत्तरी । धर्मका नाममा हुने संस्कार असत्य भएको अभियान चलाईरहेको भौतिकवादी समाजले महोत्तरीमा  प्रथम भेला सम्पन्न गरेका छ । विज्ञान नै सत्य हो भन्ने...

फ्रान्सका मिडफिल्डर पोग्वाको प्रतिबन्ध घट्यो, मार्चदेखि फुटबलमा फर्किन सक्ने

काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वामाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । डोपिङ प्रकरणमा पाँच बर्षको प्रतिबन्ध लागेका पोग्वाको प्रतिबन्ध उनको अप...

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन म...

इजरायलले इरानका तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?

काठमाडौँ । इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भा...

डेंगुबाट गोरखामा एक जना महिलाको मृत्यु

सुलीकोट। गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्...

महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने

काठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् । लिग चरणका खेल सकिएसँगै शिर्ष दुई स्थानमा रहेका ...

भुटानले पुर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायो: कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पुर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई  गौरवान्वित तुल्याएको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy