काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो नयाँ प्रोजेक्ट ‘बलिदान’को टिजर आज सार्वजनिक गरेका छन् । फिल्मको छायांकनमा जानु अगाडि नै टिजर तयार पारेर सार्वजनिक गरिएको छ ।
आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सेनले एक्सन शैलीमा निर्माण गर्न लागेका छन् । जसले देशमा देखिएको विकृती र विसंगतीका विरुद्धमा बोल्ने एक यूग पुरुषको खोजी गर्नेछ । टिजरमा देशको आन्तरिक मामालामा जब बाहिरी शक्तिको प्रवेश हुन्छ, त्यसपछि नायकको जन्म भएको देखाइएको छ ।
निर्माता सेनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । साधक दर्शनजीको लेखनमा तयार भएको यो फिल्मको स्क्रिप्ट डाक्टर भने मनोज पण्डित हुन् ।
फिल्ममा पवन ब्राडफोर्ड बिस्टको लगानी तथा चक्र बहादुर चन्द र प्रेम पुरी कार्यकारी निर्माताको रुपमा रहनेछन् । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिमा रिलिज गर्ने घोषणा सेनले गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २४ गते, २०८१ - १३:४७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा र...
आश्विन २४ गते, २०८१ - १३:४६
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक सुरु भएकाे छ । ललितपुरस्थित पार्टी मूख्यालय च्यासलमा अपरान्ह १२ बजे बैठक सुरु भएकाे हाे । आजको बैठकमा बडा ...
आश्विन २४ गते, २०८१ - १३:३८
पाल्पा । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेंलो हुँदै जाने र ...
आश्विन २४ गते, २०८१ - १२:२१
काठमाडौं । नेपालीको महान् चाड दसैँका बेला टेलिभिजन र रेडियोमा मालश्री धुनको लगातार बज्न थालेका छन् । यो धुनले नेपाली समाजमा चाडपर्व आएको अनुभूतिको उत्...
आश्विन २४ गते, २०८१ - १२:१६
काठमाडौं । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ । नवरात्रक...
आश्विन २४ गते, २०८१ - १२:०८
गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्र...
आश्विन २४ गते, २०८१ - १२:०५
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर ९करीब २० अर्ब रुपैयाँ० ऋण लिने भएको छ। ...
आश्विन २४ गते, २०८१ - १२:०५
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर ९करीब २० अर्ब रुपैयाँ० ऋण लिने भएको छ। ...
आश्विन २४ गते, २०८१ - ०८:३९
राैतहट । रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुरमा धारिलो हतियारको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। ३५ वर्षीय चन्दन साहलाई मं...
आश्विन २४ गते, २०८१ - ०८:३३
काठमाडौं । गत वर्षको वर्षामा १७ अर्बको विद्युत् निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले यस वर्ष भने दुई महिनामा नै साढे ७ अर्बको बिजुली भारतलाई बेचेक...
प्रतिकृया लेख्नुहोस्: